बहुविध कक्षहरू चयन

एउटा आयताकार दायरा चयन गर्नुहोस्

थिचिएको माउस बटन सँगै, दायराको विपरित कुनो विकर्ण स्वरूपले एउटा कुनोबाट तान्नुहोस् ।

एकल कक्ष चिनो लगाउनुहोस्

निम्न दिए मध्ये एकलाई गर्नुहोस्:

धेरै नछुट्याएका कक्षहरूलाई चयन गर्नुहोस् ।

निम्न दिए मध्ये एकलाई गर्नुहोस्:

चिनो लगाइएको मोड स्विच गर्नुहोस्

वस्तु स्थितिपट्टीमा, चिनो लगाइएको मोडमा स्विच गर्न लेजेन्ड STD / EXT / ADD सँगै बाकसलाई क्लिक गर्नुहोस्:

फाँट सामग्रीहरू

माउस क्लिक गर्दाको प्रभाव

STD

माउस क्लिक गर्दा तपाईँले क्लिक गरेकोमा कक्ष चयन हुन्छ । चिनोगरिएका सबै कक्षहरू चिनो हुँदैन ।

EXT

माउसले क्लिक गर्ने कक्षमा हालका कक्षबाट वर्गाकार दायरा तपाईँले क्लिक गर्नुहुन्छ ।

ADD

कक्षमा माउस क्लिक गर्नाले पहिले नै चिन्हित सेलहरू थप्छ। एउटा चिन्हित सेलमा माउस क्लिक गर्नुहोस् यसलाई अन चिन्हित गर्दछ। वैकल्पिक रूपमा,-कक्षहरूमा क्लिक गर्नुहोस्।