नेत्तृत्व गर्ने शन्यहरू सँग एउटा सङ्ख्या प्रविष्ट गर्दा

त्यहाँ शून्य सँग इन्टिजरहरू सुरु गर्दा प्रविष्टि गर्नका लागि धेरै बाटाहरू छन्:

यदि तपाईँ पाठ ढाँचा (उदाहरणका लागि, पाठ "000123" सङ्ख्या हुन्छ "123")मा सङ्ख्याहरूको स्तम्भमा सङ्ख्यात्मक ढाँचा लागू गर्न चाहनुहुन्छ भने , निम्न अनुसार गर्नुहोस्:

  1. पाठ ढाँचामा फेला पार्ने डिजिटहरूमा स्तम्भ चयन गर्नुहोस् । "Number"जस्तो स्तम्भमा कक्ष ढाँचा सेट गर्नुहोस् ।

  2. फेला पार्ने र बदल्ने - सम्पादन रोज्नुहोस्

  3. In the Find box, enter ^[0-9]

  4. In the Replace box, enter &

  5. नियमित अभिव्यक्तिहरू जाँच गर्नुहोस्

  6. हालका चयन मात्र जाँच गर्नुहोस्

  7. सबै बदल्नुहोस क्लिक गर्नुहोस्