सूत्रपट्टीमा सूत्रहरू प्रविष्ट गर्दा

You can enter formulas in several ways: using the icons, or by typing on the keyboard, or by a mixture of both methods.

  1. तपाईँले प्रविष्ट गर्न चाहनुभएको सूत्रमा कक्ष क्लिक गर्नुहोस् ।

  2. सूत्रपट्टीमा प्रकार्यप्रतिमा क्लिक गर्नुहोस् ।

    अब तपाईँले आगत रेखामा बराबरी सङ्केत देख्नुहुनेछ र तपाईँ आगत सूत्र सँग सुरु गर्न सक्नुहुन्छ ।

  3. चाहेका मानहरू प्रविष्टि गर्नुभन्दा पछि, प्रविष्टिलाई थिच्नुहोस् वा सक्रिय कक्षमा घुसाउनका लागि स्वीकार गर्नुहोस्क्लिक गर्नुहोस् । यदि तपाईँ आगत रेखामा तपाईँको प्रविष्टि स्पष्ट पार्न चाहनुहुन्छ भने, इस्क्याप थिच्नुहोस् वा रद्द गर्नुहोस्क्लिक गर्नुहोस् ।

तपाईँ मानहरू र कक्षहरू भित्र सिधैगरि सूत्रहरू पनि प्रविष्टि गर्न सक्नुहुन्छ, यदि तपाईँ मिल्दो आगत कर्सर देख्न सक्नुहुन्न भने, सूत्रहरू संधै बराबरी सङ्केत सँगै सुरु गर्नै पर्दछ ।

You can also press the + or - key on the numerical keyboard to start a formula. NumLock must be "on". For example, press the following keys in succession:

+ 5 0 - 8 Enter

You see the result 42 in the cell. The cell contains the formula =+50-8.

द्रष्टव्य प्रतिमा

If you are editing a formula with references, the references and the associated cells will be highlighted with the same color. You can now resize the reference border using the mouse, and the reference in the formula displayed in the input line also changes. Show references in color can be deactivated under - LibreOffice Calc - View.


टिप प्रतिमा

यदि तपाईँ सूत्रको व्यक्तिगत तत्वको गणना हेर्न चाहनुहुन्छ भने, सम्बन्धित तत्वहरू चयन गर्नुहोस् र F9 थिच्नुहोस् । उदाहरणका लागि, यो क्षेत्रमा उपकूल हेर्नका लागि =SUM(A1:B12)*SUM(C1:D12) सूत्रमा SUM(C1:D12) चयन गर्नुहोस् र F9 थिच्नुहोस् ।


यदि सूत्र सिर्जना गर्दा त्रुटि देखा पर्दछ भने, सक्रिय कक्षमा एउटा त्रुटि सन्देश देखा पर्दछ ।