सूत्रहरू प्रतिलिपि गर्दा

त्यहाँ सूत्र प्रतिलिपि गर्नका लागि धेरै बाटोहरू छन् । एउटा सूझाव गरिने विधि हो:

  1. सूत्र समाविष्ट गरेको कक्ष चयन गर्नुहोस् ।

  2. Choose Edit - Copy, or press +C to copy it.

  3. कक्ष चयन गर्नुहोस् जहाँ तपाईँ सूत्र प्रतिलिपि गर्न चाहनुहुन्छ ।

  4. Choose Edit - Paste, or press +V. The formula will be positioned in the new cell.

यदि तपाईँ बहुविध कक्षहरू भित्र सूत्र प्रतिलिपि गर्न चाहनुहुन्छ भने, त्यहाँ संयोजन गर्ने कक्ष क्षेत्रहरू भित्र प्रतिलिपि गर्नका लागि सजिलो बाटो र छिटो उपाय छ:

  1. सूत्र समाविष्ट गरेको कक्ष चयन गर्नुहोस् ।

  2. कक्षको किनारामा हाइलाइट गरिएको तल दायाँमा माउस राख्नुहोस्, र क्रस-हायर प्रतीकमा सूचक परिवर्तन नभए सम्म तलको बटन निरन्तर सामाई राख्नुहोस् ।

  3. थिचिएको माउस बटन सँगै, तपाईँले प्रतिलिपि गर्न चाहनु भएको सूत्रमा सबै कक्षहरू माथि यसलाई दायाँ वा तल तान्नुहोस् ।

  4. जब तपाईँले माउस बटनलाई छाड्नुहुन्छ,सूत्र कक्षहरू भित्र प्रतिलिपि भएका हुनेछन् र स्वत:रूपले संयोजन हुन्छन् ।

If you do not want values and texts to be automatically adjusted, then hold down the key when dragging. Formulas, however, are always adjusted accordingly.