प्रयोग कर्ता-परिभाषित सङ्ख्या ढाँचाहरू
तपाईँ LibreOffice क्याल्कमा प्रदर्शित हुने सङ्ख्याहरू सँग तपाईँको आँफ्नै सङ्ख्या ढाँचाहरू परिभाषित गर्न सक्नुहुन्छ ।
जस्तो उदाहरण,१०.२ लाख जस्तो १०,२००,००० सङ्ख्या प्रदर्शन गर्न
-
तपाईँले एउटा नयाँ प्रयोगकर्ता-परिभाषित ढाँचा लागू गर्न चाहेको सँग कक्षहरू चयन गर्नुहोस् ।
-
ढाँचाबद्ध -कक्षहरू - सङ्ख्याहरू रोज्नुहोस् ।
-
कोटिहरू सूची बाकसमा "User-defined" चयन गर्नुहोस् ।
-
ढाँचाबद्ध सङ्केत पाठ बाकसमा निम्न सङ्केत प्रविष्ट गर्नुहोस् ।
0.0,, "Million"
-
'ठीक छ' क्लिक गर्नुहोस् ।
निम्न तालिकाले परिक्रमण गर्दाको असरहरू, हजारहरू डेलिमिटरहरू (,), दशमलव डेलिमिटरहरू (.) र प्लेसहोल्डरहरू # र ० देखाउँदछ ।
सङ्ख्या |
.#,, "Million" |
0.0,, "Million" |
#,, "Million" |
१०२००००० |
१०.२ मिलियन |
१०.२ मिलियन |
१० मिलियन |
५००००० |
.५ मिलियन |
०.५ मिलियन |
१ मिलियन |
१०००००००० |
१००. मिलियन |
१००.० मिलियन |
१०० मिलियन |