दशमलवहरू सँग सङ्ख्याहरू ढाँचा गर्दा

पाना भित्र एउटा सङ्ख्या प्रविष्ट गर्नुहोस्, उदाहरणका लागि, १२३४.५६७८ । यो सङ्ख्या पूर्वनिर्धारित सङ्ख्या ढाँचामा दुई दशमलव स्थानसँग, प्रदर्शित हुनेछ । जब तपाईँ प्रविष्टिलाई यकीन गर्नुहुन्छ, तपाईँले त्यहाँ १२३४.५७ देख्नुहुनेछ । कागजातमा प्रदर्शन गर्नका लागि मात्र यसको परिक्रमण बन्द हुनेछ; आन्तरिक रूपले, सङ्ख्या दशमलव बिन्दु पछि सबै चार दशमलव स्थानहरू सँग कायम हुन्छ ।

दशमलवहरू सँग सङ्ख्याहरू ढाँचा गर्न:

  1. ढाँचा कक्षहरू संवाद सुरु गर्नका लागि, सङ्ख्यामा कर्सर सेट गर्नुहोस् र ढाँचाबद्ध - कक्षहरू रोज्नुहोस् ।

  2. सङ्ख्याहरूमा तपाईँले पूर्वपरिभाषित सङ्ख्या ढाँचाको चयन ट्याबमा देख्नुहुनेछ । यदि तपाईँले यो निश्चित ढाँचा दिनुभएको थियो भने तपाईँको हालको सङ्ख्या कस्तो देखिन्छ र दायाँ तल संवादमा पूर्वावलोकन देख्नुहुनेछ ।

प्रतिमा

यदि तपाईँ प्रदर्शित दशमलव स्थानहरू का सङ्ख्या परिमार्जन गर्न मात्र चाहनुहुन्छ भने, यसलाई सबै भन्दा सजिलो विधिसङ्ख्या ढाँचा: थप्ने दशमलव स्थान वा सङ्ख्या ढाँचा: मेट्ने दशमलव स्थानढाँचा पट्टीमा प्रतिमाहरूको प्रयोग गरिन्छ ।