स्प्रेडसिटहरू ढाँचा गर्दा

स्प्रेडसिटमा पाठ ढाँचा गर्दा

  1. तपाईँले ढाँचाबद्ध गर्न चाहनुभएको पाठ चयन गर्नुहोस् ।

  2. ढाँचापट्टीबाट चाहेका पाठ गुणहरू रोज्नुहोस् । तपाईँ ढाँचा - कक्षहरूरोज्न पनि सक्नुहुन्छ । ढाँचा कक्षहरू संवाद फन्ट ट्याब पृष्ठमा तपाईँले रोज्न सक्ने अरू धेरै पाठ गुणहरूमा देखापर्नेछ ।

स्प्रेडसिटमा ढाँचा सङ्ख्याहरू

  1. सङ्ख्याहरू समावेश भएका र तपाईँले ढाँचा गर्न चाहनुभएका कक्षहरू चयन गर्नुहोस् ।

  2. पूर्वनिर्धारित मुद्रा ढाँचा वा प्रतिशतहरूमा सङ्ख्याहरू ढाँचाबद्ध गर्न, ढाँचापट्टीमा प्रतिमाहरू प्रयोग गर्नुहोस् । अन्य ढाँचाहरूका लागि, ढाँचाबद्ध - कक्षहरूरोज्नुहोस् । तपाईँ पूर्वनिश्चित ढाँचाहरूबाट रोज्नु सक्नुहुन्छ वा तपाईँको आफ्नैसङ्ख्या ट्याब पृष्ठमा परिभाषा गर्नुहोस् ।

कक्षहरू र पृष्ठहरूका लागि किनाराहरू र पृष्ठभूमिहरू ढाँचा गर्दा

  1. You can assign a format to any group of cells by first selecting the cells (for multiple selection, hold down the key when clicking), and then activating the Format Cells dialog in Format - Cell. In this dialog, you can select attributes such as shadows and backgrounds.

  2. सम्पूर्ण पानामा ढाँचा विशेषताहरू लागू गर्नका लागि, ढाँचाबद्ध - पृष्ठरोज्नुहोस् । तपाईँ हेडरहरू र फुटरहरूलाई परिभाषित गर्न सक्नुहुन्छ, उदाहरणका लागि, छापिएका प्रत्येक पृष्ठमा देखा पर्नु ।

द्रष्टव्य प्रतिमा

तपाईँले ढाँचा - पृष्ठ - पृष्ठभूमिसँग लोड गर्नु भएको छवि मुद्रणमा पृष्ठ पूर्वावलोकनमा मात्र देखिन्छ । राम्रो गरि पर्दामा छवि पृष्ठभूमि प्रदर्शन गर्नका लागि, घुसाउनु - चित्र - फाइलबाटरोजेर ग्राफिक्स छवि घुसाउनुहोस् र ढाँचा - मिलाउनु - पृष्ठभूमि तयार गर्नरोजेर कक्षहरूको तल छविको व्यवस्था गर्नुहोस् । नेभिगेटर पृष्ठभूमि छवि चयन गर्नका लागि प्रयोग गर्नुहोस् ।