फिल्टरहरू लागू गर्दा

फिल्टरहरू र उन्नत फिल्टरहरू ले तपाईँलाई डेटा दायराको निश्चित फिल्टर गरिएको पङ्क्तिहरू (रेकर्डहरू) मा कार्य गर्नका लागि अनुमति दिन्छ । स्प्रेडसिटमा, LibreOffice मा त्यहाँ फिल्टरहरू लागू गरिरहनका लागि भाइरसको आवश्यक पर्दछ ।

  1. स्वत:फिल्टरप्रकार्यको एउटा प्रयोग गर्नका लागि डेटा फाँटमा सुरुआत प्रविष्टिहरू सँगै रेकर्डहरू सँगै छिट्टै पुन: कडाइका साथ प्रदर्शन गर्नु पर्दछ ।

  2. फिल्टर सँवादमा, तपाईँ दायराहरू परिभाषित गर्न पनि सक्नुहुन्छ जसले विवरण डेटा फाँटहरूमा मानहरू समावेश गर्दछ । तपाईँ तीन वटा अवस्थाहरू सँग मानक फिल्टर जोड्नका लागि कि उचित AND वा एउटा उचित OR सञ्चालन कर्ताको प्रयोग गर्न सक्नुहुन्छ ।

  3. उन्नत फिल्टरले तीन अवस्थाका सीमाहरूलाई बढाउँदछ र जम्मा आठ ओटा फिल्टर अवस्थाहरू सम्मकालाई आदेश दिन्छ । तपाईँ उन्नत फिल्टरहरू सँग पाना भित्र प्रत्यक्ष रूपमा अवस्थाहरू प्रविष्ट गर्न सक्नुहुन्छ ।

टिप प्रतिमा

To remove a filter, so that you see all cells again, click inside the area where the filter was applied, then choose Data - Filter - Reset Filter.


द्रष्टव्य प्रतिमा

जब तपाइँ फिल्टरबाट लागू गरिएको पङ्क्तिबाट बहु पङ्क्तिहरू चयन गर्नुहुन्छ, त्यसपछि यो चयनले पङ्क्तिहरू देख्न सक्दछ र फिल्टर द्वारा लुकेका पङ्क्तिहरू समावेश गर्दछ। यदि तपाइँ त्यसपछि ढाँचा लागू गर्नुहुन्छ वा चयन गरिएका पङ्क्तिहरू मेट्नुहुन्छ भने यो कार्य मात्र दृश्यात्मक पङ्क्तिहरूमा लागू हुन्छ। लुकेका पङ्क्तिहरू प्रभावित छैनन्।


द्रष्टव्य प्रतिमा

This is the opposite to rows that you have hidden manually by the Format - Rows - Hide Rows command. Manually hidden rows are deleted when you delete a selection that contains them.