डेटापाइलट तालिकाहरू अद्यावधिक गर्दा

यदि स्रोत पानाको डेटा परिवर्तन भएको छ भने, LibreOffice डेटापाइलट तालिका पुन: गणना गर्नुहोस् । तालिकाहरू पुन: गणना गर्नका लागि, डेटा - डेटापाइलट - ताजा गर्नुहोस्रोज्नुहोस् । तपाईँले LibreOffice क्याल्क.भित्र एक्सेल पिभोट तालिका पूर्ण गरे पछि उस्तै कार्य गर्नुहोस् ।

Open file with example: