डेटापाइलट तालिकाहरू सम्पादन

डेटापाइलटले सिर्जना गरेको तालिकामा एउटा बटन क्लिक गर्नुहोस् र बटन तल माउस समाउनुहोस् । एउटा माउस सूचकको पछाडि विशेष प्रतीक देखापर्नेछ ।

उही पङ्क्तिमा फरक स्थितिलाई बटन तानेर तपाईँ स्तम्भहरूको क्रम बदल्नु सक्नुहुन्छ । यदि तपाईँले पङ्क्ति शीर्षक क्षेत्र भित्र तालिकाको बायाँ किनारामा बटन तान्नु भयो भने, तपाईँ पङ्क्तिमा स्तम्भ परिवर्तन गर्न सक्नुहुन्छ ।

डेटापाइलट संवादमा, तपाईँ पृष्ठ फाँटहरूउत्पन्न गरिएको डेटापाइलट तालिकाको सूचीबाकस र बटन सिर्जना गर्नका लागि क्षेत्रमा बटनलाइ तान्न सक्नुहुन्छ । सूचीबाकस चयन गरिएका वस्तुको सामग्रीहरूद्वारा डेटापाइलट तालिका फिल्टर गर्नका लागि प्रयोग गर्न सक्नुहुन्छ । तपाईँ फिल्टर स्वरूपको अर्को पृष्ठ फाँट प्रयोग गर्नका लागि डेटापाइलट तालिका उत्पन्न गर्न तान्ने-र -छाड्ने प्रयोग गर्न सक्नुहुन्छ ।

तालिकाबाट बटन हटाउनका लागि, डेटापाइलट तालिकाबाट यसलाई बाहिर तान्नुहोस् । जब माउस बिन्दु पाना भित्र प्रतिमामा 'अनुमति दिईंदैन' स्थितिमा बस्दछ, त्यसबेला माउस बटन मुक्त हुन्छ । बटन मेटिन्छ ।

डेटापाइलट तालिका सम्पादन गर्नका लागि, डेटापाइलट तालिकाको भित्री कक्षमा क्लिक गर्नुहोस् र प्रसङ्ग मेनु खोल्नुहोस् । तपाईँ प्रसङ्ग मेनुमा सुरु आदेश फेला पार्नुहोस्, जसलेडेटापाइलट हालको डेटापाइलट तालिकाका लागि संवाद प्रदर्शित गर्दछ ।

In the pivot table, you can use drag-and-drop or cut/paste commands to rearrange the order of data fields.

You can assign custom display names to fields, field members, subtotals (with some restrictions), and grand totals inside pivot tables. A custom display name is assigned to an item by overwriting the original name with another name.

Open file with example: