डेटापाइलट तालिकाहरू सिर्जना गर्दा

  1. मानहरू, पङ्क्ति र स्तम्भ शीर्षकहरू समाविष्ट भएको कक्षहरूको दायरा भित्र कर्सर राख्नुहोस् ।

  2. डेटा - डेटापाइलट - सुरु रोज्नुहोस् । चयन स्रोत संवाद देखा पर्दछ । हालको चयन रोज्नुहोस् र ठीक छसँग यकीन गर्नुहोस् । तालिकाको शीर्षकहरू डेटापाइलट संवादमा बटनहरू जस्तै गरि देखाइएका छन् । ती बटनहरूलाई चाहे अनुसार तान्नुहोस र सजावट क्षेत्र "Page Fields", "Column Fields", "Row Fields" र "Data Fields" भित्र छाड्नुहोस् ।

  3. चार क्षेत्र मध्ये एउटा भित्र चाहेका बटनहरू तान्नुहोस् ।

डेटापाइलट तालिका उत्पन्न भएको माथि सूची बाकस र बटन सिर्जना गर्नपृष्ठ फाँटहरूक्षेत्रमा बटन तान्नुहोस् । सूची बाकस, चयन गरिएको चिजको सामग्रीहरूद्वारा डेटापाइलट तालिका फिल्टर गर्नका लागि प्रयोग गर्न सकिन्छ । तपाईँ फिल्टर जस्तो अर्को पृष्ठ फाँट प्रयोग गर्नका लागि उत्पन्न गरिएको डेटापाइलट तालिका भित्र तान्ने-र-छाड्ने क्रम प्रयोग गर्न सक्नुहुन्छ ।

यदि बटन डेटा फाँटहरू क्षेत्रमा छाडिएको छ भने यसले क्याप्सन दिएको हुनेछ र यसले डेटा गणना गर्नका लागि प्रयोग हुने सूत्र पनि देखाउँदछ ।

  1. बटनहरूको क्रम माउस द्वाराक क्षेत्र भित्र विभिन्न स्थितिमा तिनीहरूलाई सारेर कुनै समय परिवर्तन गर्न सकिन्छ ।

  2. संवादको दायाँपट्टि अन्य बटनहरूको क्षेत्रमा बटनलाई पछाडि तानेर हटाउनुहोस् ।

  3. To open the Data Field dialog, double-click one of the buttons in the Row Fields or Column Fields area. Use the dialog to select if and to what extent LibreOffice calculates display subtotals.

'ठीक छ' गर्दा डेटापाइलट संवादबाट निस्कनुहोस् । एउटा फिल्टर बटन अब घुस्नेछ, वा पृष्ठ बटन पृष्ठ फाँटहरू क्षेत्रमा तपाईँले छोड्दा प्रत्येक डेटामा घुस्दछ । डेटा पाइलट तालिका पछि तलतिर घुस्दछ ।

Open file with example: