कक्षको दायेरा हरू फिल्टर गर्दा

You can use several filters to filter cell ranges in spreadsheets. A standard filter uses the options that you specify to filter the data. An AutoFilter filters data according to a specific value or string. An advanced filter uses filter criteria from specified cells.

To Apply a Standard Filter to a Cell Range

  1. Click in a cell range.

  2. डेटा - फिल्टर - मानक फिल्टर रोज्नुहोस् ।

  3. मानक फिल्टर संवादमा, तपाईँले चाहेको फिल्टर निर्दिष्ट गर्नुहोस् ।

  4. ठीक छ क्लिक गर्नुहोस् ।

    तपाईँले निर्दिष्ट गरी देखाउनुभएका फिल्टर विकल्प सँग रेकर्डहरू मिल्दछ ।

To Apply an AutoFilter to a Cell Range

  1. Click in a cell range or a database range.

    टिप प्रतिमा

    If you want to apply multiple AutoFilters to the same sheet, you must first define database ranges, then apply the AutoFilters to the database ranges.


  2. डेटा - फल्टर - स्वत: फिल्टर रोज्नुहोस् ।

    एउटा बाँण चिन्ह बटन डाटाबेस दायरामा प्रत्येक स्तम्भको सुरुमा थपिएको छ ।

  3. तपाईँले फिल्टर मापदण्ड जस्तो गरी सेट गर्न चाहनुभएको र मानमा समावेश स्तम्भमा बाँण चिन्ह बटन क्लिक गर्नुहोस् ।

  4. तपाईँले प्रयोग गर्न चाहनु भएको फिल्टर मापदण्ड मान वा स्ट्रिङ चयन गर्नुहोस् ।

    रेकर्डहरू तपाईँले चयन गरि देखाइएका फिल्टर मापदण्डसँग मिल्दछ ।

To Remove a Filter From a Cell Range

  1. Click in a filtered cell range.

  2. डेटा - फल्टर - स्वत: फिल्टर रोज्नुहोस् ।