डेटा सङठित गर्दा

सङठित अवधिमा, कक्षहरूका सामग्रीहरू अन्य पानाहरूबाट एउटा स्थानमा संयोजन हुनेछ ।

To Combine Cell Contents

  1. सङठित हुने कक्ष दायरा समावेश गर्ने कागजात खोल्नुहोस् ।

  2. डाटा - एकत्रितसंवाद खोल्नका लागि एकत्रित रोज्नुहोस्।

  3. स्रोत डेटा क्षेत्रबाकसबाट अन्य क्षेत्रहरू सँग कक्ष सङठित गर्नका लागि स्रोत कक्ष दायरा चयन गर्नुहोस् ।

    यदि दायराको नाम राखिएको छैन भने, स्रोतडेटा क्षेत्र सँग पछिल्लो फाँटमा क्लिक गर्नुहोस् । झिम्किरहेको पाठ कर्सर देखापर्दछ । पहिलो स्रोत डेटा दायराका लागि सन्दर्भ टाइप गर्नुहोस् वा माउस सँग दायरा चयन गर्नुहोस् ।

  4. सङठित क्षेत्रहरू फाँटमा चयन गरिएका दायरा घुसाउनका लागि थप्नुक्लिक गर्नुहोस् ।

  5. थप दायराहरू चयन गर्नुहोस् र प्रत्येक चयन पछाडि थप्नुहोस् क्लिक गर्नुहोस् ।

  6. तपाईँले प्रतिलिपि परिणामहरू बाकसबाट चयन गर्ने लक्ष्य दायराद्वारा प्रदर्शन गर्न चाहनुभएकोलाई निर्दिष्ट गर्नुहोस् ।

    यदि लक्ष्य दायरालाई नामाङ्कित गरिएको छैन भने, प्रतिलिपि परिणामसँगमा पछिल्लो फाँटमा क्लिक गर्नुहोस् र लक्ष्य दायराको सन्दर्भ प्रविष्ट गर्नुहोस् । वैकल्पिक रूपले, तपाईँ माउस वा लक्ष्य दायराको माथिको बायाँ कक्षमा वस्तु स्थिति प्रयोग गरी दायरा चयन गर्न सक्नुहुन्छ ।

  7. प्रकार्य बाकसबाट प्रकार्य चयन गर्नुहोस् । प्रकार्यले कसरी सङठित दायराहरू लिङ्क भए भन्ने मानहरूलाई निर्दिष्ट गर्दछ । "Sum" प्रकार्य पूर्वनिर्धारित सेटिङ हो ।

  8. सङठित गर्नको लगि दायराहरू ठीक छ क्लिक गर्नुहोस् ।

थप सेटिङहरू

थप सेटिङहरू प्रदर्शन गर्न सङठित गर्नुहोस् संवादमा धेरै क्लिक गर्नुहोस्:

जब तपाईँ कागजात बचत गर्नुहुन्छ, सङठित हुने दायराहरू र लक्ष्य दायराबाट डेटा बचत हुनेछ । यदि तपाईँ पछि कागजात खोल्नुहुन्छ जसमा सङठित कार्यलाई परिभाषित गरिएको हुन्छ भने, यो डेटा पुन: उपलब्ध हुनेछ ।