आसन्न कक्षहरूमा आधारित डेटाहरूमा स्वचालित रूपले भर्दा

तपाईँले स्वत:भर्ने आदेश वा श्रेणी आदेश सहित डेटासँग कक्षहरू स्वचालित रूपमा भर्न सक्नुहुन्छ ।

स्वत:भर्ने प्रयोग गर्दा

स्वत:भर्नेले परिभाषित बान्कीमा आधारित डेटा श्रेणी स्वचालित रूपमानै उत्पन्न गर्दछ ।

  1. पानामा, कक्षमा क्लिक गर्नुहोस्, र सङ्ख्या टाइप गर्नुहोस् ।

  2. अर्को कक्षमा क्लिक गर्नुहोस् र त्यसपछि कक्षमा ब्याक क्लिक गर्नुहोस् जहाँ तपाईँले सङ्ख्या क्लिक गर्नु भएको थियो ।

  3. कक्षहरू पार गर्ने कक्षको तल दायाँ कुनोमा भर्ने ह्यान्डल तान्नुहोस र माउस बटन छोड्नुहोस ।

    कक्षहरू घट्दो क्रमका सङ्ख्यासहित भरेको हुन्छ ।

टिप प्रतिमा

चाँडो लगातार दिनको सूची सिर्जना गर्न, Monday कक्षमा प्रविष्ट गर्नुहोस्, ह्यान्डल तान्नुहोस्।


Hold down if you do not want to fill the cells with different values.

द्रष्टव्य प्रतिमा

यदि तपाईँले फरक संख्याहरू समावेश भएको दुई वा दुई भन्दा बढी आसन्न कक्षहरू चयन गरेर तानेको खण्डमा, बाँकी कक्षहरू अंकगणित ढाँचामा भरिएका हुन्छन् जुन संख्याहरूमा पहिचान गरिन्छ​। स्वत:भर्ने प्रकार्यले पनि अनुकूलित सूचीहरू सङठित गर्दछन् जसलाई - LibreOffice क्याल्क - क्रम सूचीहरूतल परिभाषित गरिन्छ।


टिप प्रतिमा

तपाईँ हालको डेटा खण्डको सबै खाली स्तम्भहरूमा स्वचालित रूपले भर्नलाई भर्ने ह्यान्डलहरूमा डवल-क्लिक गर्न सक्नुहुन्छ । उदाहरणका लागि पहिलो जनावरी A1 भित्र प्रविष्ट गर्नुहोस् र पहिलो स्तम्भमा बाह्र महिनाको नाम पाउनलाई A12 सम्म भर्ने ह्यान्डल तान्नुहोस् । अब केही मानहरू B1 र C1 भित्र प्रविष्ट गर्नुहोस् । ती दुई कक्षहरू चयन गर्नुहोस्, र भर्ने ह्यान्डल डबल-क्लिक गर्नुहोस् । यसमा डेटा खण्ड B1:C12 स्वचालित रूपमै भरिन्छ ।


परिभाषित श्रेणी प्रयोग गर्दा

  1. पानामा कक्ष दायरा चयन गर्नुहोस् जसलाई तपाईँ भर्न चाहनुहुन्छ ।

  2. भर्ने - श्रेणी - सम्पादन गर्नुहोस् रोज्नुहोस् ।

  3. श्रेणीका लागि परामितिहरू चयन गर्नुहोस् ।

    यदि तपाईँले रेखात्मकश्रेणी चयन गरेको खण्डमा बढोत्तरी जसमा तपाईँ अर्को मान सिर्जना गर्न श्रेणीमा प्रत्येक क्रमिक सङ्ख्यामा प्रविष्टि थपिएकोहुन्छ ।

    यदि तपाईँले बृद्धिश्रेणी चयन गरेको खण्डमा, बढोत्तरी जसमा तपाईँ अर्को मान सिर्जना गर्न प्रत्येक क्रमिक सङ्ख्याद्वारा प्रविष्टि गुणन गरिएकोहुन्छ ।

    यदि तपाईँले मितिश्रेणी चयन गरेको खण्डमा, बढोत्तरी जसलाई प्रविष्टि समय एकाइमा थप्नु हुन्छ जसमा तपाईँले निर्दिष्ट गर्नुहुन्छ ।