स्प्रेडसिटहरूका लागि सर्टकट कुञ्जीहरू

द्रष्टव्य प्रतिमा

Some of the shortcut keys may be assigned to your desktop system. Keys that are assigned to the desktop system are not available to LibreOffice. Try to assign different keys either for LibreOffice, in Tools - Customize - Keyboard, or in your desktop system.


सूत्रसँग चयन भएका कक्ष दायरा भर्नुहोस् जसलाई तपाईँआगत रेखामा घुसाउनुहुन्छ ।+Enter थिच्नुहोस् । पुरै कक्ष दायरामा आगत कक्षको कक्ष ढाँचा लागू गर्नलाई +Enter+Shift तल होल्ड गर्नुहोस् ।

तपाईँले आगत रेखामा प्रविष्टि गरिसकेको सबै कक्षहरूमा उही सूचना सम्मिलित गर्ने एउटा म्याट्रिक सिर्जना गर्नलाई छ,Shift++Enter थिच्नुहोस् । तपाईँले म्याट्रिकको अवयवहरू सम्पादन गर्न सक्नुहुन्न ।

To select multiple cells in different areas of a sheet, hold down and drag in the different areas.

स्प्रेडसिटमा बहुविध पानाहरू चयन गर्नलाई तल होल्ड गर्नुहोस्, र त्यसपछि कार्यक्षेत्रको तल्लो किनारामा नाम ट्याबहरू क्लिक गर्नुहोस् । चयनमा एउटा मात्र पाना चयन गर्नलाई सिफ्ट तल होल्ड गर्नुहोस् र त्यसपछि पानाको नाम ट्याब क्लिक गर्नुहोस् ।

कक्षमा म्यानुअल रेखा विच्छेद घुसाउनलाई कक्षमा क्लिक गर्नुहोस् र त्यसपछि+Enter थिच्नुहोस् ।

To delete the contents of selected cells, press Backspace. This opens the Delete Contents dialog, where you choose which contents of the cell you want to delete. To delete the contents of selected cells without a dialog, press the Delete key.

स्प्रेडसिटहरूमा नेभिगेसन

सर्टकट कुञ्जीहरू

प्रभाव

+ Home

पाना (A1) मा पहिलो कक्षमा कर्सर सार्नुहोस् ।

+ End

पानामा अन्तिम कक्षमा कर्सर सार्नुहोस् जसले डेटा सम्मिलित गर्दछ ।

Home

हालको पङ्क्तिको पहिलो कक्षमा कर्सर सर्दछ ।

समाप्त

हालको पङ्क्तिको अन्तिम कक्षमा कर्सर सर्दछ ।

Shift+Home

Selects cells from the current cell to the first cell of the current row.

Shift+End

Selects cells from the current cell to the last cell of the current row.

Shift+Page Up

Selects cells from the current cell up to one page in the current column or extends the existing selection one page up.

Shift+Page Down

Selects cells from the current cell down to one page in the current column or extends the existing selection one page down.

+ बायाँ बाँण

हालको डेटा दायराको बायाँ किनारामा कर्सर सर्दछ । यदि कक्षको बायाँपट्टि स्तम्भले खाली कर्सर समाविष्ट गर्दछ भने, कर्सर बायाँपट्टि अर्को स्तम्भमा सर्दछ जसले डेटा समाविष्ट गर्दछ ।

+ दायाँ बाँण

हालको डेटा दायराको दायाँ किनारामा कर्सर सर्दछ । यदि कक्षको दायाँपट्टि स्तम्भले खाली कर्सर समाविष्ट गर्दछ भने, कर्सर दायाँपट्टि अर्को स्तम्भमा सर्दछ जसले डेटा समाविष्ट गर्दछ ।

+ माथि बाँण

हालको डेटा दायराको माथि किनारामा कर्सर सर्दछ।यदि कक्ष माथि पङ्क्तिले खाली कर्सर समाविष्ट गर्दछ भने, कर्सर अर्को पङ्क्तिमा माथि सर्दछ जसले डेटा समाविष्ट गर्दछ ।

+ तल बाँण

हालको डेटा दायराको तल किनारामा कर्सर सर्दछ।यदि कक्ष तल पङ्क्तिले खाली कर्सर समाविष्ट गर्दछ भने, कर्सर अर्को पङ्क्तिमा तल सर्दछ जसले डेटा समाविष्ट गर्दछ ।

+ Shift + Arrow

बाँण थिचिएको दिशामा,डेटा कक्षहरूको निरन्तर दायराको अन्त्यमा हालको कक्षबाट डेटा समाविष्ट गरेको सबै कक्षहरू समाविष्ट गर्दछ । यदि पङ्क्तिहरू र स्तम्भहरू दुवै चयन गर्नु प्रयोग गरिएको छ भने, एउटा आयातकार कक्ष दायरा चयन गरिएको छ ।

+ Page Up

एउटा पाना बायाँपट्टि सर्दछ ।

In the print preview: Moves to the previous print page.

+ Page Down

एउटा पाना दायाँपट्टि सर्दछ।

In the print preview: Moves to the next print page.

+O

एउटा पर्दा बायाँपट्टि सर्दछ ।

+O

एउटा पर्दा पृष्ठ दायाँपट्टि सर्दछ ।

Shift++Page Up

पानाहरूको हालको चयनलाई अघिल्लो पानामा जोड्दछ । यदि सबै पानाहरू स्प्रेडसिटमा चयन भएको खण्डमा, यो सर्टकट कुञ्जीको संयोजनले अघिल्लो पानामात्र चयन गर्दछ । अघिल्लो पानालाई हालको पाना बनाउँदछ ।

Shift++Page Down

पानाहरूको हालको चयनलाई पछिल्लो पानामा जोड्दछ । यदि सबै पानाहरू स्प्रेडसिटमा चयन भएको खण्डमा, यो सर्टकट कुञ्जीको संयोजनले पछिल्लो पानामात्र चयन गर्दछ । अर्को पानालाई हालको पाना बनाउँदछ ।

+F1

सङ्ख्यात्मक कुञ्जी प्याडमा यो (*) गुणन चिन्ह हो ।

डेटा दायरा चयन गर्दछ जसले कर्सर समाविष्ट गर्दछ । एउटा दायरा संलग्न कक्ष दायरा हो जसले डेटा सामविष्ट गर्दछ र खाली पङ्क्ति र स्तम्भहरूद्वारा बन्द गरिएको छ ।

+ /

सङ्ख्यात्मक कुञ्जी प्याडमा यो (/) भाग चिन्ह हो

म्याट्रिक सूत्र दायरा चयन गर्दछ जसमा कर्सर सम्मिलित हुन्छ ।

+ Page Up

Insert cells (as in menu Insert - Cells)

+ End

Delete cells (as in menu Edit - Delete Cells)

- चयन गरिएको दायरामा प्रविष्ट गर्नुहोस्

Moves the cursor down one cell in a selected range. To specify the direction that the cursor moves, choose - LibreOffice Calc - General.

+Shift+1 (सङ्ख्या प्याडमा होइन)

Displays or hides the formulas instead of the values in all cells.


द्रष्टव्य प्रतिमा

The ` key is located next to the "1" key on most English keyboards. If your keyboard does not show this key, you can assign another key: Choose Tools - Customize, click the Keyboard tab. Select the "View" category and the "Toggle Formula" function.


स्प्रेडसिटहरूमा प्रयोग गरिएको प्रकार्य कुञ्जीहरू

सर्टकट कुञ्जीहरू

प्रभाव

+F1

द्रष्टब्य प्रदर्शन गर्दछ जुन हालको कक्षमा संलग्न गरिएको छ

F2

हालको कक्षको सामग्रीहरूको अन्त्यमा मोड सम्पादन गर्न र कर्सरहरू सार्न स्विच गर्दछ । सम्पादन मोड अन्त्य गर्न फेरि थिच्नुहोस् ।

यदि संवादमा एउटा आगत बाकसमा भएको कर्सर सँग सानो बनाउने बटन छ भने, संवाद लुकेको हुन्छ र आगत बाकस देखा पर्दछ । सबै संवाद देखाउनका लागि फेरि F2 थिच्नुहोस् ।

+F2

प्रकार्य विजार्ड खोल्दछ ।

Shift++F2

कर्सरलाई आगत रेखामा सर्दछ जहाँ तपाईँ हालको कक्षका लागि सूत्र प्रविष्टि गराउन सक्नुहुन्छ ।

+F3

नामहरू परिभाषित गर्नेसंवाद खोल्दछ ।

Shift++F4

डाटाबेस अन्वेषक देखाउँदछ वा लुकाउँदछ ।

F4

सम्बन्धित वा निश्चित सन्दर्भहरू (उदाहरणका लागि, A1, $A$1, $A1, A$1) आगत फाँटमा पुन: मिलाउँदछ ।

F5

नेभिगेटर देखाउँदछ वा लुकाउँदछ ।

Shift+F5

निर्भरताहरू ट्रेस गर्दछ

Ctrl+F5

दृष्टान्तहरू खोज्दछ ।

Shift++F5

आगत रेखाबाट कर्सर पाना क्षेत्रबाकसमा सर्दछ ।

F7

हालको पानामा हिज्जे जाँच गर्दछ ।

+F7

हालको कक्षले पाठ सम्मिलित गरेको खण्डमा पर्यायकोश खोल्दछ ।

F8

थप चयन मोड खुल्ला बन्द वा सुरु गर्दछ । यो मोडमा, तपाईँ चयन विस्तार गर्नलाई बाँण कुञ्जीहरू प्रयोग गर्न सक्नुहुन्छ । तपाईँ चयन विस्तार गर्न अर्को कक्षमा पनि क्लिक गर्न सक्नुहुन्छ ।

+F8

मानहरू समाविष्ट गरिरहेको कक्षहरू हाइलाइट गर्दछ ।

F9

पानामा सबै सूत्रहरूको पुन: गणना गर्दछ ।

+ Shift + Arrow

Recalculates all formulas in all sheets.

+F9

चयन गरको चित्रपट अद्यावधिक गर्दछ ।

Opens the Styles window where you can apply a formatting style to the contents of the cell or to the current sheet.

Shift+F11

कागजात टेम्प्लेट सिर्जना गर्दछ ।

Shift+F11

टेम्प्लेटहरू अद्यावधिक गर्दछ ।

F12

चयन भएको डेटा दायरा समूहबद्ध गर्दछ ।

+F12

चयन भएको डेटा दायरा समूहबाट अलग गर्दछ ।

+ Shift + Arrow Key

Increases the height of current row (only in OpenOffice.org legacy compatibility mode).

+O

Decreases the height of current row (only in OpenOffice.org legacy compatibility mode).

+ Shift + Arrow Key

हालको स्तम्भको चौडाइ बढाउँदछ ।

+ Shift + Arrow Key

हालको स्तम्भको चौडाइ घटाउँदछ ।

+ Shift + Arrow Key

हालको कक्षमा आधारित स्तम्भ चौडाइ वा पङ्क्ति उचाइ अधिक गर्दछ ।


सर्टकट कुञ्जीहरू प्रयोग गरेर कक्षहरू ढाँचाबद्ध गर्दा

दिइएका कक्ष ढाँचाहरू कुञ्जीपाटीसँग लागू गर्न सकिन्छ:

सर्टकट कुञ्जीहरू

प्रभाव

+Shift+1 (सङ्ख्या प्याडमा होइन)

Open Format Cells dialog

+Shift+1 (सङ्ख्या प्याडमा होइन)

दुई दशमलव स्थानहरू, हजार विभाजक

+Shift+2 (सङ्ख्या प्याडमा होइन)

मानक एक्सपोनेन्सल ढाँचा

+Shift+3 (सङ्ख्यात्मक प्याडमा होइन)

मानक डेटा ढाँचा

+Shift+4 (सङ्ख्यात्मक प्याडमा होइन)

मानक मुद्रा ढाँचा

+Shift+5 (सङ्ख्यात्मक प्याडमा होइन)

मनाक प्रतिशत ढाँचा (दुई दशमलव स्थानहरू)

+Shift+6 (सङ्ख्यात्मक प्याडमा होइन)

मानक ढाँचा


डेटापाइलट प्रयोग गर्दा

कुञ्जीहरू

प्रभाव

ट्याब

क्षेत्रहरू र संवादको बटनहरू वारपार अगाडि सार्दा फोकस परिवर्तन गर्दछ ।

Shift+Tab

क्षेत्रहरू र संवादको बटनहरू वारपार पछाडि सार्दा फोकस परिवर्तन गर्दछ ।

माथि बाँण

हालको संवाद क्षेत्रमा एउटा वस्तु माथि फोकस सर्दछ ।

तल बाँण

हालको संवाद क्षेत्रमा एउटा वस्तु तल फोकस सर्दछ ।

बायाँ बाँण

हालको संवाद क्षेत्रमा एउटा वस्तु बायाँमा फोकस सर्दछ ।

दायाँ बाँण

हालको संवाद क्षेत्रमा एउटा वस्तु दायाँमा फोकस सर्दछ ।

गृह

हालको संवाद क्षेत्रमा पहिलो वस्तु चयन गर्दछ ।

समाप्त

हालको संवाद क्षेत्रमा अन्तिम वस्तु चयन गर्दछ ।

र शब्द "Row"मा कच क्यारेक्टर

"Row" क्षेत्र भित्र हालको फाँट प्रतिलिपि गर्दछ वा सर्दछ ।

र शब्द "स्तम्भ"कच क्यारेक्टर

"स्तम्भ" क्षेत्र भित्र हालको फाँट प्रतिलिपि गर्दछ वा सर्दछ ।

र शब्द "डेटामा"कच क्यारेक्टर

हालको फाँट"डेटा" क्षेत्र भित्र प्रतिलिपि गर्दछ वा सर्दछ ।

+ माथि बाँण

हालको फाँट एक स्थान माथि सर्दछ ।

+ तल बाँण

हालको फाँट एक स्थान तल सर्दछ ।

+ बायाँ बाँण

हालको फाँट एक स्थान बायाँमा सर्दछ ।

+ दायाँ बाँण

हालको फाँट एक स्थान दायाँमा सर्दछ ।

+ Home

पहिलो स्थानमा हालको फाँट सर्दछ ।

+ End

अन्तिम स्थानमा हालको फाँट सर्दछ ।

+O

हालको फाँटका लागि विकल्प प्रदर्शन गर्दछ ।

मेट्नुहोस्

क्षेत्रबाट हालको फाँट हटाउँदछ ।