मानक सूत्र, मिति/समय, त्रुटि चेतावनी

हालको कागजातको बारेमा सूचना प्रदर्शन गर्दछ । पूर्वनिर्धारित अनुसार चयन गरिएका कक्षहरूको सामग्रीहरूको जोड प्रदर्शित हुन्छ ।

पूर्वनिर्धारित सूत्र परिवर्तन गर्नलाई, फाँटमा दायाँ क्लिक गर्नुहोस् जुन प्रदर्शन हुन्छ र त्यसपछि तपाईँंले चाहेको सूत्र रोज्नुहोस् । उपलब्ध सूत्रहरू हुन्: औसत,मानहरूको(COUNTA) गणना, सङ्ख्याहरूको(COUNT) गणना, अधिकतम, न्यूनतम, जोड वा कुनै पनि होइन ।