जोड

तपाईँंले निर्दिष्ट गर्नु भएको कक्ष दायरामा सङ्ख्याहरू स्वत: रूपमै थपिन्छ । कक्षमा क्लिक गर्नुहोस् यो प्रतिमामा क्लिक गर्नुहोस् त्यसपछि कक्ष दायरा घुसाउनुहोस् । तपाईँं कक्ष दायरा परिभाषित गर्नलाई स्प्रेडसिटमा तान्न पनि सक्नुहुन्छ ।

प्रतिमा

जोड

LibreOfficeले स्वत:रूपमै कक्ष दायरा सुझावित गर्दछ, जसलाई स्प्रेडसिटले सम्मिलित गरिएको डेटाबाट उपलब्ध गराउँछ । यदि कक्ष दायराले पहिलेनै जोड प्रकार्य सम्मिलित गरिएको तत्वमा तपाईँं दायराको जम्मा जोड उत्पन्न गर्नलाई यसलाई एउटा नयाँसँग यो संयोजन गर्न सक्नुहुन्छ । यदि दायराले फिल्टरहरू सम्मिलित गराएको तत्वमा उपजोड प्रकार्य जम्मा प्रकार्यको सट्टामा घुसाएको हुन्छ ।

आगत रेखामा प्रदर्शित सूत्र प्रयोग गर्नलाई स्वीकार प्रतिमा(हरियो जाँच चिनो) मा क्लिक गर्नुहोस् ।