नाम बाकस

हालको कक्ष, चयन गरिएको कक्षहरूको दायरा, वा क्षेत्रको नामका लागि सन्दर्भ प्रदर्शन गर्दछ । तपाईँ कक्षहरूको दायरा चयन गर्न सक्नुहुन्छ, र त्यसपछि नाम बाकसमा त्यो दायराका लागि नाम टाइप गर्नुहोस् ।

कम्बो बाकस सिट क्षेत्र

नाम बाकस

विशेष कक्षमा फड्कनलाई वा कक्षको दायरा चयन गर्नलाई कक्ष सन्दर्भ टाइप गर्नुहोस् वा यो बाकसमा कक्ष दायरा सन्दर्भ, उदाहरणका लागि F1, वा A1:C4 हो ।