सङ्ख्या ढाँचा: प्रतिशत

चयन गरिएका कक्षहरूमा प्रतिशत ढाँचा लागू गर्दछ ।

प्रतिमा

सङ्ख्या ढाँचा: प्रतिशत

तपाईँंले कक्षमा सङ्ख्या पछाडि प्रतिशत चिन्ह (%) पनि प्रविष्टि गर्न सक्नुहुन्छ:

१% अनुरूप ०.०१

११६% वा १.१६मा १+१६% अनुरूप

०.०००१ मा अनुरूप १%%