YEARFRAC

The result is the number of the years (including fractional part) between StartDate and EndDate.

वाक्य संरचना

YEARFRAC (सुरुको मिति;अन्त्य मिति;आधार)

सुरु मितिअन्तिम मिति:दुई मितिहरूको मान

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

० वा हराइरहेको छ

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


उदाहरण

१.१.२००१ र ७.१.२००१को बीचमा वर्ष २००१ को कुन खण्ड पर्दछ ?

=YEARFRAC("1.1.2002"; "7.1.2002";1) ले ०.४९५८९० फर्काउँदछ ।