YEAR

आन्तरिक गणनाको नियम आनुसार सङ्ख्याको रूपमा वर्ष फर्काउँदछ ।

वाक्य संरचना

YEAR(सङ्ख्या)

सङ्ख्या आन्तरिक मिति मान देखाउँदछ जसका लागि वर्ष फिर्ता गर्नु पर्दछ ।

उदाहरणहरू

=YEAR(1)ले १८९९ फर्काउँदछ।

=YEAR(2)ले 1900 फर्काउँछ।

=YEAR(33333.33)ले 1991 फर्काउँछ।