WORKDAY

परिणाम मिति सङ्ख्या हो जसलाई मितिको रूपमा ढाँचा गर्न सकिन्छ । त्यसपछि तपाईँले दिनको मिति हेर्नुहोस् जुन सुरुआत मिति बाट टाढाको कार्य दिनहरू को निश्चित सङ्ख्या हो ।

वाक्य संरचना

WORKDAY (सुरुको मिति;दिनहरू;बिदाका दिनहरू)

सुरु मिति: गणना बाहिर आउने मिति । यदि सुरु दिन नै कार्य दिन हो भने, सो दिन गणनामा समावेश गरिएको छ ।

दिनहरू: कार्य दिनहरूको सङ्ख्या । सुरु मितिको पछाडि परिणामकोलगि धनात्मक मान, सुरु मितिको अगाडि परिणामकोलगि ऋणात्मक मान ।

बिदाका दिनहरू: बैकल्पक बिदाका दिनहरूको सूची । तिनीहरू काम गर्नुपर्ने दिनहरू होएनन् । कक्ष दायरा प्रविष्ट गर्नुहोस् जसमा बिदाका दिनहरू व्यक्तिगत रूपमा प्रविष्टि गरिन्छ ।

उदाहरण

१ डिसेम्बर २००१ पछि १७ कार्यदिनहरूमा कुन मिति आउँदछ? सुरुको मित "12/1/2001" C3 मा र कार्य दिनहरूको सङ्ख्या D3मा प्रविष्टि गर्नु होस् । कक्षहरू F3 देखि J3 सम्म तल दिएका क्रिसमस र नयाँ वर्ष बिदाका दिनहरू: "12/24/2001", "12/25/2001", "12/26/2001", "12/31/2001", "1/1/2002" समावेश गरिन्छ ।

=WORKDAY(C3;D3;F3:J3) returns 12/28/2001. मितिको रूपमा क्रमिक मिति सङ्ख्या ढाँचा ।