SECOND
दिइको समय मानका लागि सेकेन्ड फर्काउँदछ । ० र ५९को बीचमा इन्टिजरको रूपमा सेकेन्ड दिएको हुन्छ ।
वाक्य संरचना
SECOND(सङ्ख्या)
सङ्ख्या, समय मानको रूपमा, दशमलव हो, जसलाई सेकेन्डका लागि फर्काइन्छ ।
उदाहरणहरू
=SECOND(NOW())हालको सेकेन्ड फर्काउँदछ
यदि C4 = 12:20:17 भए SECOND(C4) ले १७ फर्काउँदछ।