NOW

कम्प्युटर प्रणालीको मिति र समय फर्काउँदछ । जब तपाईँं कागजात पुन: गणना गर्नुहुन्छ वा प्रत्येक समयमा कक्षमानको परिमार्जन गर्नुहुन्छ भने मान अद्यावधिक हुन्छ ।

वाक्य संरचना

NOW()

NOW बिना आर्गुमेन्टको प्रकार्यको हो ।

उदाहरण

=NOW()-A1ले A1 र now बीचको मितिको फरक फर्काउँदछ। परिणाम सङ्ख्याको रूपमा ढाँचा गर्नु होस्।