MONTH

दिएको मिति मानका लागि महिना फर्काउँदछ । १ र १२ बीचको इन्टिजरको रूपमा महिना फर्काइन्छ ।

वाक्य संरचना

MONTH(सङ्ख्या)

सङ्ख्या, समय मानको रूपमा,दशमलव हो जुन महिनाका लागि फर्काइन्छ ।

उदाहरणहरू

MONTH(NOW())हालको महिना फर्काउँदछ ।

यदि सामग्रीहरू C4 =७/७/०० भए MONTH(C4) ले ७ फर्काउँदछ ।