MINUTE

आन्तरिक समय मानका लागि मिनट गणना गर्दछ मिनट ० र ५९ को बीचको सङ्ख्याको रूपमा फर्कन्छ ।

वाक्य संरचना

MINUTE(सङ्ख्या)

सङ्ख्या, समय मानको रूपमा, दशमलव सङ्ख्या हो जहाँ मिनटको सङ्ख्या फर्काइन्छ ।

उदाहरणहरू

=MINUTE(8.999) ले ५८ फर्काउँदछ।

=MINUTE(8.9999) ले ५९ फर्काउँदछ।

=MINUTE(NOW())हालको मिनट मान फर्काउँदछ।