HOUR

दिएको समय मानका लागि घण्टा फर्काउँदछ । ० र २३ बीचको इन्टिजर को रूपमा घण्टा फर्किन्छ ।

वाक्य संरचना

HOUR(सङ्ख्या)

Number,समय मानको रूपमा, दशमलव हो,जुन घण्टाका लागि फर्काइन्छ ।

उदाहरणहरू

=HOUR(NOW())ले हालको घण्टा फर्काउँदछ

यदि C4 = १७:२०:०० खण्डमा =HOUR(C4)ले १७ फर्काउँदछ।

See also the following functions:

YEAR, NOW, MINUTE, MONTH, DAY, WEEKDAY.