EOMONTH

एउटा महिनाको अन्तिम दिनको मिति फर्काउँदछ जुन सुरु मिति बाट महिनाहरू टाढा पर्दछ।

वाक्य संरचना

EOMONTH (सुरु मिति; महिनाहरू)

सुरु मिति: यो बिन्दुको अगाडि गणना भएको हुन्छ ।

महिनाहरू: अगाडि (ऋणात्मक) वा पछाडि (धनात्मक)को महिनाहरूको सुरु मिति सङ्ख्या ।

उदाहरण

महिनाको अन्तिम दिन कुन हो जसले सेप्टेम्बर १४ २००१ पछाडि ६ महिनाहरू पर्दछन् ।

=EOMONTH(DATE(2001;9;14);6) कर्मिक सङख्या ३७३४६ फर्काउँदछ। २००२-०३-२१ जस्तै date ढाचाबद्द हुन्छl

=EOMONTH("2001-09-14";6) works as well. If the date is given as string, it has to be in ISO format.