EASTERSUNDAY

प्रविष्टि गरेको वर्षका लागि इस्टर आइतबारको मिति फर्काउँदछ । १५८३ र ९९५६ वा ० र ९९ बीचको इन्टिजरको रूपमा वर्ष हो । यो मिति सहित सामान्य थपद्वारा अरू बिदाका दिनहरूको गणना पनि गर्न सक्नु हुन्छ ।

वाक्य संरचना

EASTERSUNDAY(Year)

Year is an integer between 1583 and 9956 or 0 and 99. You can also calculate other holidays by simple addition with this date.

Easter Monday = EASTERSUNDAY(Year) + 1

Good Friday = EASTERSUNDAY(Year) - 2

Pentecost Sunday = EASTERSUNDAY(Year) + 49

Pentecost Monday = EASTERSUNDAY(Year) + 50

उदाहरणहरू

EASTERSUNDAY(2000)ले ४/२३/०० फर्काउँदछ ।

EASTERSUNDAY(2000)+४९ले बाहिरी क्रम सङ्ख्या ३६६८८ फर्काउँदछ । यदि तपाईँंले MMDDYY मिति ढाँचा प्रयोग गरेको खण्डमा परिणाम ०६/११/०० हुन्छ ।