DAYS360

ब्याज गणनाहरूमा प्रयोग भएको वर्ष ३६०दिनमा आधारित दुईटा मितिहरूको बीचको फरक फर्काउँदछ ।

वाक्य संरचना

DAYS360(Date_1;Date_2;प्रकार)

यदि Date2 भन्दा Date_1 छिटो छ भने प्रकार्यले ऋणात्मक सङ्ख्या फर्काउँदछ।

वैकल्पिक तर्क प्रकार ले फरक गणनाको प्रकार निर्धारण गर्दछ । यदि प्रकार = ० वा तर्कहरू हराएको खण्डमा,US विधि (NASD, नेसनल एसोसिएसन अफ सेकुरिटिज डलरस) प्रयोग हुन्छ । यदि <> ०, भएको खण्डमा युरोपियन विधि प्रयोग हुन्छ ।

उदाहरणहरू

DAYS360("1/1/2000";NOW()) जनवरी १ २००२ देखि आजसम्मको ब्याज गणना हुने दिनहरूको सङ्ख्या फर्काउँदछ ।