DAY

दिएको मिति मानको दिन फर्काउँदछ । दिन १ र ३१ बीचको मान इन्टिजरको रूपमा फर्काउँदछ । तपाईँंले ऋणात्मक मिति/समय मान पनि प्रविष्टि गर्न सकिन्छ ।

वाक्य संरचना

DAY(सङ्ख्या)

सङ्ख्या,समय मानको रूपमा,दशमलव हो, जुन दिनका लागि फर्काइन्छ ।

उदाहरणहरू

DAY(१)ले ३१ फर्काउँदछ (डिसेम्बर३०,१८९९ बाट शून्यमा LibreOfficeसुरु भएदेखि देखि गणना गर्दा)

DAY(NOW()) ले हालको दिन फर्काउँदछ ।

C4 = ८/५/१९०१ को सामग्रीहरू भएको खण्डमा DAY(C4)ले ५ फर्काउँदछ ।