DATEVALUE

उद्धरणहरूमा पाठका लागि आन्तरिक मिति सङ्ख्या फर्काउँदछ ।

आन्तरिक मिति सङ्ख्या सङ्ख्याको रूपमा फर्काउँदछ । मिति प्रणालीद्वारा सङ्ख्या निर्धारण गरिन्छ त्यो LibreOfficeद्वारा मितिहरू गणना गर्न प्रयोग हुन्छ ।

If the text string also includes a time value, DATEVALUE only returns the integer part of the conversion.

वाक्य संरचना

DATEVALUE("Text")

पाठ वैध मिति अभिव्यक्ति हो र उद्धरण चिन्हहरू सहित प्रविष्टि गर्न जरुरी छ ।

उदाहरण

=DATEVALUE("1954-07-20") ले १९९२५ फर्काउँदछ।