त्रुटि सावधानी

त्रुटि संदेश परिभाषित गर्नुहोस् जसमा कक्षमा अवैध डेटा प्रविष्टि गरेको बेला प्रदर्शन हुन्छ ।

त्रुटि संदेश सहित म्याक्रो पानि सुरु गर्न सक्नुहुन्छ । नमूना म्याक्रो यो पृष्ठको अन्त्यमा उपलब्ध हुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Data - Validity - Error Alert tab.


जब अवैध मानहरू प्रविष्टि गरिन्छ त्रटि संदेशहरू देखाउँदछ ।

जब कक्षमा अवैध डेटा प्रविष्टि गरिन्छ जसमा सामग्रीहरू क्षेत्रमा प्रविष्टि गर्दा त्रुटि संदेश प्रदर्शन गर्दछ।यदि जाँच नगरेको खण्डमा अवैध प्रविष्टि रोक्न संदेश प्रर्दन गरिन्छ।

दुवै केसहरूमा , यदि तपाईँंले "Stop"चयन गरेको खण्डमा,अवैध प्रविष्टि मेटिन्छ र अघिल्लो मान कक्षमा फर्किन्छ । यदि तपाईँंले रद्ध गर्नुहोस् बटन क्लिक गरेर "Warning" र "Information" संवादहरू बन्द गरेको खण्डमा एउटै प्रयोग हुन्छ । यदि तपाईँंले संवादहरू ठीक छबटन सहित भन्द गरेको खण्डमा अवैध प्रविष्टि मेटिदैन ।

सामग्री

कार्य

कार्य चयन गर्नुहोस् जसमा तपाईँं कक्षमा अवैध डेटा प्रविष्टि गरेको बेला देखाउन चाहनुहुन्छ । The "Stop" कार्यले अवैध प्रविष्टि अस्वीकृत गर्दछ । संवाद प्रदर्शन गर्दछ जसमा तपाईँं ठीक छक्लिक गरेर बन्द गर्न सक्नुहुन्छ । "Warning" र "Information" कार्यहरूले संवाद प्रदर्शन गर्दछन् जसलाई ठीक छ वा रद्ध गर्नुहोस्क्लिक गरेर बन्द गर्न सकिन्छ । अवैध प्रविष्टि मात्र अस्वीकृत हुन्छ जब तपाईँं रद्ध गर्नुहोस्क्लिक गर्नुहुन्छ ।

ब्राउज गर्नुहोस्

ले म्याक्रोसंवाद खोल्दछ जहाँ तपाईँं म्याक्रो चयन गर्न सक्नुहुन्छ जसमा कक्षमा अवैध प्रविष्टि गरिएका डेटा कार्यान्वयन गर्दछ । म्याक्रो त्रुटि संदेश प्रदर्शन गरिसके पाछि कार्यान्वयन गरिन्छ ।

शीर्षक

म्याक्रो वा त्रुटि सन्देशको शीर्षक प्रविष्टि गर्नहोस् जसमा तपाईँं कक्षमा प्रविष्टि गरिएका अवैध डेटा प्रदर्शन गर्न चाहनुहुन्छ ।

त्रुटि संदेश

कक्षमा अवैध मिति प्रविष्टि गरेको बेला सन्देश प्रविष्ट गर्नुहोस्छ जसमा तपाईँ प्रदर्शन गर्न चाहनुहुन्छ ।

नमूना म्याक्रो:

Function ExampleValidity(CellValue as String, TableCell as String)
Dim msg as string
msg = "Invalid value: " & "'" & CellValue & "'"
msg = msg & " in table: " & "'" & TableCell & "'"
MsgBox msg ,16,"Error message"
End Function