समूह गर्दा

समूहगरिएका डेटापाइलट तालिकाले कित मान यात मितिहरूका लागि समूह गरेको संवाद प्रदर्शन गर्दछ ।

यो आदेश पहुँच गर्न...

Choose Data - Group and Outline - Group.


सुरु गर्नुहोस्

समूह गर्दाको सुरु निर्दिष्ट गर्नुहोस् ।

स्वचालित रुपले

यात सबभन्दा सानो मानमा समूह गर्दा अन्त्य गर्ने निर्दिष्ट गर्न सक्नुहुन्छ ।

यसमा म्यानुअल तरीकाले गर्दा

यात तपाईँंको आफैले समूह गर्नका लागि सुरुको मान प्रविष्टि गर्ने निर्दिष्ट गर्न सक्नुहुन्छ ।

समाप्त गर्नुहोस्

समूह गर्दाको अन्त्य निर्दिष्ट गर्नुहोस् ।

स्वचालित रुपले

यात सबभन्दा ठूलोमानमा समूह गर्दा अन्त्य गर्ने निर्दिष्ट गर्न सक्नुहुन्छ ।

यसमा म्यानुअल तरीकाले गर्दा

यात तपाईँंको आफैले समूह गर्नका लागि अन्त्यमान प्रविष्टि गर्ने निर्दिष्ट गर्न सक्नुहुन्छ ।

यसद्वारा समूह गर्नुहोस्

दायराहरू निर्दिष्ट गर्दछ जसद्वारा प्रत्येक ग्रूपहरूको सीमा गणना गरिन्छ ।

दिनहरूको सङ्ख्या

समूह गरिएका मिति मानहरूको केसमा समूहमा दिनहरूको सङ्ख्या निर्दिष्ट गर्दछ ।

अन्तराल

समूहमा रहेका डेटामानहरूको केसमा प्रत्येक समूहमा अन्तरालहरू निर्दिष्ट गर्दछ ।