ताजा गर्नुहोस्

डेटापाइलट तालिका अद्यावधिक गर्दछ

तपाईँंले पिभोट तालिका समाहित गरेको एक्सेल स्प्रेडसिट आयात गरिसके पाछि, तालिकामा क्लिक गर्नुहोस् र त्यसपछि डेटा - डेटा पाइलट - ताजा गर्नुहोस् रोज्नुहोस् ।

यो आदेश पहुँच गर्न...

Choose Data - Pivot Table - Refresh.