LibreOffice 6.1 Help
डेटापाइलट तालिकाले ठूलो मात्रामा रहेको डेटाको संक्षिप्त रूप उपलब्ध गराउँदछ ।
यो आदेश पहुँच गर्न...
Choose Data - Pivot Table.
डेटापाइलट
संवाद खोल्नुहोस् जहाँ तपाईँंले डेटापालटका लागि स्रोत चयन गर्न सक्नुहुन्छ ।
डेटापाइलट तालिका अद्यावधिक गर्दछ
चयन गरेको डेटापाइलट तालिका मेटाउँदछ ।
डेटापाइलट संवाद