समूहबाट अलग गर्नुहोस्
चयन समूहबाट छुट्याउँदछ । निर्दिष्ट गरेको समूहमा, अन्तिम पङ्क्तिहरू वा स्तम्भहरू जसलाई जोडिएको समूहबाट हटाइन्छ ।
...का लागि निस्क्रिय गर्नुहोस्
पङ्क्तिहरू
समूहबाट चयन गरिएका पङ्क्तिहरू हटाउँदछ ।
स्तम्भहरू
समूहबाट चयन गरिएका स्तम्भहरू हटाउँदछ ।