रूपरेखा

तपाईँंको डेटाको रूपरेखा सिर्जना गर्न सक्नुहुन्छ र स्तम्भ र पङ्क्तिलाई एक अर्कामा समूहबद्ध गर्नुहोस् जसकारण तपाईँं एकपटक ल्किक गरेर समूहहरू संक्षिप्त गर्न र फैलाउन सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Data - Group and Outline.


विवरण लुकाउनुहोस्

समूहबद्ध गरिएका पङ्क्ति र स्तम्भको विस्तृत लुकाउँदछ जसमा कर्सर समाहित हुन्छ । सबै समूहबद्ध पङ्क्तिहरू र स्तम्भहरू लुकाउनलाई रूपरेखा तालिका चयन गर्नुहोस् र यो आदेश रोज्नुहोस् ।

विवरण देखाउनुहोस्

समूहबद्ध गरिएका पङ्क्ति र स्तम्भको विस्तृत देखाउँदछ जसमा कर्सर समाहित हुन्छ । सबै समूहबद्ध पङ्क्तिहरू र स्तम्भहरू देखाउनलाई रूपरेखा तालिका चयन गर्नुहोस् र यो आदेश रोज्नुहोस् ।

समूह

Defines the selected cell range as a group of rows or columns.

समूहबाट अलग गर्नुहोस्

चयन समूहबाट छुट्याउँदछ । निर्दिष्ट गरेको समूहमा, अन्तिम पङ्क्तिहरू वा स्तम्भहरू जसलाई जोडिएको समूहबाट हटाइन्छ ।

स्वत: रूपरेखा

यदि चयन गरेको कक्ष दायराले सूत्रहरू र सन्दर्भहरू समाहित गरेको खण्डमा LibreOfficeले स्वचालित रूपले चयन रूपरेखा बनाउँदछ ।

हटाउनुहोस्

चयन गरेको कक्ष दायराबाट रूपरेखा हटाउँदछ ।