उन्नत फिल्टर

उन्नत फिल्टर परिभाषित गर्दछ ।

यो आदेश पहुँच गर्न...

Choose Data - More Filters - Advanced Filter... .


फिल्टरहरू लागू गर्दा

यसबाट फिल्टर मापदण्ड पढ्नुहोस् ।

नामाङ्कित दायरा चयन गर्नुहोस् या कक्ष दायरा प्रविष्ट गर्नुहोस् जसमा तपाईँं प्रयोग गर्न चाहनुहुन्छ ।

सङ्कुचित गर्नु॒होस/अधिकतम बनाउनुहोस

Click the Shrink आगत फाँटको साइजमा संवाद घटाउन प्रतिमा. यो पानामा आवश्यक सन्दर्भ चिन्ह लगाउन भन्दा सजिलो छ.प्रतिमाहरू Maximize प्रतिमामा स्वचालितरूपले रूपान्तरण हुन्छन. यसको मौलिक आकारमा संवाद पूर्वावस्थामा राख्न क्लिक गर्नुहोस.

तपाईँंले माउसद्वारा पानामा क्लिक गर्ना साथ संवाद स्वत: न्यून हुन्छ। तपाईँंले माउस बटन हटाउनासाथ,संवाद पूर्वावस्थामा आउछ र कागजातमा माउसद्वारा परिभाषित सन्दर्भ दायरा निलो फ्रेमद्वारा हाइलाइट हुन्छ।

प्रतिमा

सङ्कुचित गर्नु॒होस

प्रतिमा

ठूलो बनाउनुहोस

धेरै

Shows additional filter options.