क्रमबद्ध गर्नुहोस्

सर्तहरूको आधारमा चयनगरिएका पङ्क्तिहरू क्रमबद्ध गर्दछ जसलाई तपाईँंले निर्दिष्ट गर्नुहुन्छ । LibreOfficeले स्वचालीत रूपमानै डाटाबेस दायराहरू सङठित गर्दछ या चयन गर्दछ ।

द्रष्टव्य प्रतिमा

यदि रेकर्ढ परिवर्तनहरू विकल्प गरिन्छ भने तपाईँं डेटा क्रमबद्ध गर्न सक्नहुन् ।


यो आदेश पहुँच गर्न...

Choose Data - Sort....


क्रमबद्ध मापदण्ड

चयन गरिएका दायराका लागि विकल्प क्रमबद्ध गर्दा निर्दिष्ट गर्नुहोस्

विकल्पहरू

Sets additional sorting options.

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.