लक्ष्य खोजी गर्नुहोस्

संवाद खोल्दछ जहाँ तपाईँं चलसहित समीकरण हल गर्न सक्नुहुन्छ ।सफलतापूर्ण खोजी पछि परिणाम सहितको संवाद खुल्छ, तपाईँंलाई परिणाम र लक्षित मान सीधै कक्षमा लागू गर्न अनुमति दिन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Tools - Goal Seek.


पूर्व निर्धारित

यो सेक्सनमा,तपाईँं चलहरूको परिभाषा तपाईँंको सूत्रमा गर्न सक्नुहुन्छ ।

सूत्र कक्ष

सूत्र कक्षमा कक्षको सन्दर्भ प्रविष्ट गर्नुहोस् जसले सूत्र समाहित गर्दछ ।पाठ बाकसमा यसको सन्दर्भ लागू गर्न पानामा अर्को कक्ष क्लिक गर्नुहोस् ।

लक्षित मान

तपाईँंले नयाँ परिणामको रूपमा लिन चाहेको मान निर्दिष्ट गर्दछ ।

ठाडो कक्ष

कक्षका लागि सन्दर्भहरू निर्दिष्ट गर्नुहोस् जसले दिएको लक्ष्य अनुसार तपाईँले संयोजन गर्न चाहनु भएको मान समाहित गर्दछ ।

सङ्कुचित गर्नु॒होस/अधिकतम बनाउनुहोस

Click the Shrink आगत फाँटको साइजमा संवाद घटाउन प्रतिमा. यो पानामा आवश्यक सन्दर्भ चिन्ह लगाउन भन्दा सजिलो छ.प्रतिमाहरू Maximize प्रतिमामा स्वचालितरूपले रूपान्तरण हुन्छन. यसको मौलिक आकारमा संवाद पूर्वावस्थामा राख्न क्लिक गर्नुहोस.

तपाईँंले माउसद्वारा पानामा क्लिक गर्ना साथ संवाद स्वत: न्यून हुन्छ। तपाईँंले माउस बटन हटाउनासाथ,संवाद पूर्वावस्थामा आउछ र कागजातमा माउसद्वारा परिभाषित सन्दर्भ दायरा निलो फ्रेमद्वारा हाइलाइट हुन्छ।

प्रतिमा

सङ्कुचित गर्नु॒होस

प्रतिमा

ठूलो बनाउनुहोस