Styles

Use the Styles deck of the Sidebar to assign styles to cells and pages. You can apply, update, and modify existing styles or create new styles.

The Styles dockable window can remain open while editing the document.

यो आदेश पहुँच गर्न...

Choose View - Styles

ढाँचा पट्टीमा, क्लिक गर्नुहोस

Icon

Styles


कसरी कक्ष शैलीमा लागू गरिन्छ:

  1. कक्ष वा कक्ष दायरा चयन गर्नुहोस्

  2. Double-click the style in the Styles window.

कक्ष शैलीहरू

अप्रतक्ष कक्ष ढाँचा मिलौनका लागिउपलब्ध कक्ष शैलीहरूको सूची प्रदर्शन गर्नुस्।

प्रतिमा

कक्ष शैलीहरू

पृष्ठ शैलीहरू

अप्रत्यक्ष पृष्ठ ढाँचा मिलाउनका लागि उपलब्ध पृष्ठ शैलीहरू प्रदर्शन गर्छ।

Icon

पृष्ठ शैलीहरू

ढाँचाबद्ध मोड भर्नुहोस्

Turns the Fill Format mode on and off. Use the paint can to assign the Style selected in the Styles window.

प्रतिमा

ढाँचाबद्ध मोड भर्नुहोस्

नयाँ पेन्ट गर्न सकिने सहितको शैली कसरी लागू गर्नुहुन्छ:

  1. Select the desired style from the Styles window.

  2. भर्ने ढाँचा मोडप्रतिमा क्लिक गर्नुहोस् ।

  3. यो ढाँचामा कक्ष क्लिक गर्नुहोस्, वा पुरै दायरा ढाँचा गर्न निश्चित दायरा भित्र माउस तान्नुहोस् । अरू कक्षहरू र दायराहरूका लागि यो कार्य दोहोर्याउनु होस् ।

  4. भर्ने ढाँचा मोडफेरि यो मोडमा अवस्थित हुने क्लिक गर्नुहोस् ।

चयनबाट नयाँ शैली

Creates a new style based on the formatting of a selected object. Assign a name for the style in the Create Style dialog.

प्रतिमा

चयनबाट नयाँ शैली

शैली अद्यावधिक गर्नुहोस्

Updates the Style selected in the Styles window with the current formatting of the selected object.

Icon

शैली अद्यावधिक गर्नुहोस्

शैली सूची

Displays the list of the styles from the selected style category.

प्रसङ्ग मेनु मा तपाईँं नयाँ शैली सिर्जना गर्न, प्रयोग कर्ता परिभाषित शैली मेट्नुहोस्, वा चयन गरेको शैली परिवर्तन गर्नुहोस्,आदेशहरू रोज्न सक्नुहुन्छ ।

शैली समूहहरू

Lists the available style groups.