पाना

हालको पाना शैली सहित सबै पानाहरूको छाप्नु पर्ने पानामा संलग्न गर्नुपर्ने तत्वहरू निर्दिष्ट गर्दछ । अतिरिक्त रूपमा, तपाईँं मुद्रण क्रम, पहिलो पृष्ठ सङ्ख्या,र पृष्ठ स्केल सेट गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Page - Sheet tab.


मुद्रण गर्नुहोस्

परिभाषित गर्दछ जुनचाँहि मुद्रण गर्नुपर्ने स्प्रेडसिटका तत्वहरू हुन् ।

स्तम्भ र पङ्क्ति हेडरहरू

तपाईँंले चाहनु भएको छपाउनु पर्ने स्तम्भ र पङ्क्ति हेडरहरू दुई मध्ये एक निर्दिष्ट गर्दछ ।

ग्रिड

ले ग्रिडको रूपमा व्यक्तिगत कक्षहरूको सिमानालाई प्रिन्ट गर्दछ।स्क्रिनमा दृश्यको लागि, तपाईंको छनौट अन्तर्गत - LibreOffice Calc - View - Grid lines

द्रष्टब्य

तपाईँंको स्प्रेडसिटमा परिभाषित द्रष्टव्यहरू मुद्रण गर्दछ । तनिहरूलाई अनुरूप कक्ष सन्दर्भ सहित स्प्रेड पृष्ठहरूमा छाप्ने छ ।

Objects/images

सबै घुसाएका वस्तुहरू (यदि छाप्न योग्य) र छापिएको कागजात सहित ग्राफिकहरू संलग्न गराउँदछ ।

चित्रपटहरू

तपाईँंको स्प्रेडसिटमा घुसाइएको चित्रपटहरू छाप्दछ.

रेखाचित्र वस्तुहरू

छापेको कागजातमा सबै रेखाचित्र वस्तुहरू संलग्न गर्दछ ।

सूत्रहरू

परिणामहरूको बदलामा कक्षहरूमा समाहित गरिएका सूत्रहरू छाप्दछ ।

शून्य मानहरू

शून्य मानहरू सहित छापेका कक्षहरू निर्दिष्ट गर्दछ ।

पृष्ठ क्रम

जुन पानामा गरिइको क्रमाङ्कन डेटामा क्रमको परिभाषित गर्दछ र यो एक छापिने पृष्ठमा ठीक नभएको अवस्थामा छापिएको हुन्छ ।

माथिबाट तल,त्यसपछि दायाँ

पानाको तल बायाँ स्तम्भबाट ठाढो रूपले छाप्दछ ।

बायाँबाट दायाँ,त्यसपछि तल

पानाको पङ्क्ति माथिबाट दायाँ स्तम्भमा तेर्सो गरि छपाउँदछ ।

पहिलो पृष्ठ सङ्ख्या

यदि तपाईँं सङ्ख्या १ भन्दा अरू कुनैबाट पहिलो पृष्ठ सुरुगर्न चाहनुहुन्छ भने यो विकल्प चयन गर्नुहोस् ।

पहिलो पृष्ठले घुमाउने बाकसमा निर्दिष्ट पृष्ठ सङ्ख्या लिन्छ ।

स्केल

मुद्रण गर्नुपर्ने स्प्रेडसिटका लागि पृष्ठ स्केल परिभाषित गर्दछ ।

मापन मोड

Select a scaling mode from the list box. Appropriate controls will be shown below the list box.

प्रिन्टआउट घटाउनुहोस्/बढाउनुहोस्

सबै छापिएका पृष्ठहरू मापन गर्नलाई मापन तत्व निर्दिष्ट गर्दछ ।

मापन तत्व

Enter a scaling factor. Factors less than 100 reduce the pages, higher factors enlarge the pages.

मुद्रण दायरा(हरू) चौडाइ/उचाइमा ठीक गर्नुहोस् ।

तेर्सो गरि (चौडाइ) र ठाडो गरि (उचाइ) र जुन प्रत्येक पानामा हालको पृष्ठ शैली सहित मुद्रण गर्नलाई पृष्ठहरूको अधिकतम सङ्ख्या निर्दिष्ट गर्दछ ।

पृष्ठहरूको चौडाइमा

तेर्सो गरि वारपार छाप्नु पर्ने पृष्ठहरूको अधिकतम सङ्ख्या प्रविष्टि गराउँदछ ।

पृष्ठहरूको उचाइ

ठाडो गरि थाक छाप्नु पर्ने पृष्ठहरूको अधिकतम सङ्ख्या प्रविष्टि गराउँदछ ।

मुद्रण दायरा(हरू) पृष्ठहरूको सङ्ख्यामा ठीक गर्नुहोस् ।

पृष्ठहरूको अधिकतम सङ्ख्या निर्दिष्ट गर्दछ जसमा प्रत्येक पानामा हालको पृष्ठ शैली सहित छाप्नु पर्दछ । परिभाषा गरेको पृष्ठहरूको सङ्ख्या ठीक गर्न स्केलले आवश्यकता अनुसार घटाउने छ ।

पृष्ठहरूको सङ्ख्या

छाप्नका लागि अधिकतम पृष्ठहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्।