पृष्ठ शैली

संवाद खोल्नुहोस् जहाँ तपाईँंको कागजातमा सबै पृष्ठहरूको परिभाषा गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Page.


आयोजक

चयन गरिएको शैलीका लागि विकल्प सेट गर्दछ ।

पृष्ठ

एकल र बहुविध-पृष्ठ कागजातहरूका लागि पृष्ठ सजावटहरू परिभाषित गर्न तपाईँलाई अनुमति दिन्छ, साथसाथै एउटा क्रमाङकन र कागज ढाँचाहरू ।

किनाराहरू

राइटर वा Calc मा चयन गरिएका वस्तुहरूका लागि किनारा विकल्प सेट गर्दछ ।

पृष्ठभूमि

पृष्ठभूमि रङ वा ग्राफिक सेट गर्नुहोस्।

हेडर

हालको पृष्ठ शैलीमा एउटा हेडर थप्दछ । एउटा हेडर माथिल्लो पृष्ठ सीमान्तको एउटा क्षेत्र हो, जहाँ तपाईँले पाठ वा ग्राफिक्स थप गर्न सक्नुहुन्छ ।

फुटर

Adds a footer to the current page style. A footer is an area in the bottom page margin, where you can add text or graphics.

पाना

हालको पाना शैली सहित सबै पानाहरूको छाप्नु पर्ने पानामा संलग्न गर्नुपर्ने तत्वहरू निर्दिष्ट गर्दछ । अतिरिक्त रूपमा, तपाईँं मुद्रण क्रम, पहिलो पृष्ठ सङ्ख्या,र पृष्ठ स्केल सेट गर्न सक्नुहुन्छ ।

रिसेट गर्नुहोस्

हालको ट्याबमा गरिएको परिवर्तनलाई तिनीहरूको कार्यान्वयनमा रिसेट गर्दछ जब यो संवाद खुल्दछ। तपाईँंले संवाद बन्द गरेपछि यकीन क्वेरी देखा पर्दैन।