ईष्टतम स्तम्भ चौडाइ

चयन गरेको स्तम्भहरूका लागि अधिकतम स्तम्भ चौडाइ परिभाषित गर्दछ । स्तम्भको अधिकतम चौडाइ स्तम्भ भित्र गरिएको सबभन्दा लामो प्रविष्टिमा निर्भर गर्दछ । तपाईँं उपलब्ध एकाइको मापनबाट रोज्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Column - Optimal Width.

Double-click right column separator in column headers.


थप्नुहोस्

स्तम्भमा सबभन्दालामो प्रविष्टिमा र ठाडो स्तम्भ किनाराहरूको बीचमा थप खाली स्थान परिभाषित गर्दछ ।

पूर्वनिर्धारित मान

स्तम्भको सम्पूर्ण सामग्री प्रदर्शन गरे अनुसारको अधिकतम स्तम्भ चौडाइ परिभाषित गर्दछ ।अधिकतम स्तम्भ चौडाइका लागि थप खालीठाँऊ ०.१ प्रतिशत हुन्छ ।