ईष्टतम पङ्क्ति उचाइ

चयन गरिएका पङ्क्तिहरूका लागि अधिकतम पङ्क्तिको उचाइ निर्धारण गर्दछ ।पङ्क्तिमा सबभन्दा ठूलो क्यारेक्टरको फन्ट साइजमा अधिकतम पङ्क्ति उचाइ निर्भर गर्दछ । तपाईँं विभिन्न प्रकारका एकाइको मापन प्रयोग गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Row - Optimal Height.


थप्नुहोस्

सबभन्दा ठूलो क्यारेक्टर पङ्क्तिमा र कक्ष सीमाहरूमा बीचमा थप खाली ठाँऊ सेट गर्दछ ।

पूर्वनिर्धारित मान

अधिकतम पङ्क्ति उचाइका लागि पूर्व निर्धारित मान पुन: भण्डारण गर्दछ ।