कक्ष सुरक्षण

चयन गरिएका कक्षहरूको लगि सुरक्षण विकल्प परिभाषित गर्दछ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Cells - Cell Protection tab.


सुरक्षण

सबै लुकाउनुहोस्

चयन गरिएका कक्षहरूको सूत्रहरू र सामग्रीहरू लुकाउँदछ ।

सुरक्षित

चयन गरिएका कक्षहरू परिमार्जन हुनबाट रोक लगाउँदछ ।

द्रष्टव्य प्रतिमा

This cell protection only takes effect if you also protect the sheet (Tools - Protect Sheet).


सूत्र लुकाउनुहोस् ।

चयन गरिएका कक्षहरूमा सूत्रहरू लुकाउँदछ ।

मुद्रण गर्नुहोस्

पानाका लागि मुद्रण विकल्प परिभाषित गर्दछ ।

छाप्दा लुकाउनुहोस्

चयन गरिएका कक्षहरू छापिनबाट रोक्दछ ।