ढाँचाबद्ध कक्षहरू

तपाईँंलाई ढाँचा विकल्पको किसिम निर्दिष्ट गर्न र चयन गरिएका कक्षहरूमा विशेषताहरू लागू गर्न अनुमति दिन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Cells.


सङ्ख्याहरू

चयन गरिएको कक्ष(हरू) का लागि ढाँचा विकल्प निर्दिष्ट गर्नुहोस्।

फन्ट

तपाईँले लागू गर्न चाहेको ढाँचा र फन्ट निर्दिष्ट गर्नुहोस्।

पङ्क्तिबद्धता

Sets the alignment options for the contents of the current cell, or the selected cells.

एसियाली टाइपोग्राफी

Set the typographic options for cells or paragraphs in Asian language files. To enable Asian language support, choose Language Settings - Languages in the Options dialog box, and then select the Enabled box in the Asian language support area. The Asian typography options are ignored in HTML documents.

किनाराहरू

राइटर वा Calc मा चयन गरिएका वस्तुहरूका लागि किनारा विकल्प सेट गर्दछ ।

पृष्ठभूमि

पृष्ठभूमि रङ वा ग्राफिक सेट गर्नुहोस्।

कक्ष सुरक्षण

चयन गरिएका कक्षहरूको लगि सुरक्षण विकल्प परिभाषित गर्दछ ।

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.