तथ्याङ्कीय प्रकार्यहरू खण्ड तीन

CONFIDENCE

सामान्य वितरणका लागि (१-अल्फा) कन्फिडेन्स अन्तराल फर्काउँदछ ।

वाक्य संरचना

CONFIDENCE(अल्फा; STDEV; साइज)

अल्फा कन्फिडेन्स अन्तरालको तह हो ।

STDEV जम्मा जनसङ्ख्याका लागि स्टान्डर्ड डेभिएसन ।

साइजजम्मा जनसङ्ख्याको साइज हो ।

उदाहरण

=CONFIDENCE(0.05;1.5;100) ले 0.29 दिन्छ।

CONFIDENCE

स्टुडेन्टस् टि वितरणका लागि (1-alpha) कन्फिडेन्स अन्तराल फर्काउँछ।

वाक्य संरचना

CONFIDENCE(अल्फा; STDEV; साइज)

अल्फा कन्फिडेन्स अन्तरालको तह हो ।

STDEV जम्मा जनसङ्ख्याका लागि स्टान्डर्ड डेभिएसन ।

साइजजम्मा जनसङ्ख्याको साइज हो ।

उदाहरण

=CONFIDENCE.T(0.05;1.5;100) ले ०.२९७६३२५४२७ दिन्छ।

CONFIDENCE.NORM

सामान्य वितरणका लागि (१-अल्फा) कन्फिडेन्स अन्तराल फर्काउँदछ।

वाक्य संरचना

CONFIDENCE(अल्फा; STDEV; साइज)

अल्फा कन्फिडेन्स अन्तरालको तह हो ।

STDEV जम्मा जनसङ्ख्याका लागि स्टान्डर्ड डेभिएसन ।

साइजजम्मा जनसङ्ख्याको साइज हो ।

उदाहरण

=CONFIDENCE.NORM(0.05;1.5;100) ले ०.२९३९९४५९७७ दिन्छ।

CORREL

दुई डेटा सेटहरूको बीचको कोरिलेसन कोफिसियन्ट फर्काउँदछ ।

वाक्य संरचना

CORREL(Data_1; Data_2)

Data_1 पहिलो डेटा सेट हो ।

Data_2 दोस्रो डेटा सेट हो ।

उदाहरण

=CORREL(A1:A50;B1:B50) ले दुई वटा डाटासेटहरूको रैखिक सहसम्बन्धको मापनको रूपमा सहसम्बन्ध गुणाङ्क गणना गर्छ।

COVAR

पेयर्ड डेभिएसनहरू गुणना खण्डको को भेरियन्स फर्काउँदछ ।

वाक्य संरचना

COVAR(Data_1; Data_2)

Data_1 पहिलो डेटा सेट हो ।

Data_2 दोस्रो डेटा सेट हो ।

उदाहरण

=COVAR(A1:A30;B1:B30)

COVARIANCE.P

Returns the covariance of the product of paired deviations, for the entire population.

वाक्य संरचना

COVARIANCE.P(Data1; Data2)

Data_1 पहिलो डेटा सेट हो ।

Data_2 दोस्रो डेटा सेट हो ।

उदाहरण

=COVARIANCE.P(A1:A30;B1:B30)

COVARIANCE.S

Returns the covariance of the product of paired deviations, for a sample of the population.

वाक्य संरचना

COVARIANCE.S(Data1; Data2)

Data_1 पहिलो डेटा सेट हो ।

Data_2 दोस्रो डेटा सेट हो ।

उदाहरण

=COVARIANCE.S(A1:A30;B1:B30)

CRITBINOM

Returns the smallest value for which the cumulative binomial distribution is greater than or equal to a criterion value.

वाक्य संरचना

CRITBINOM(परीक्षणहरू; SP; अल्फा)

परीक्षणहरू परीक्षणहरूको जम्मा सङ्ख्या हो ।

SP एक परीक्षणका लागि सफलताको सम्भावना हो ।

अल्फा फैल्याउने वा बडाउने थ्रेसहोल्ड सम्भाव्यता हो ।

उदाहरण

=CRITBINOM(100;0.5;0.1) ले ४४ दिन्छ​।

KURT

डेटा सेटको कर्टोसिस फर्काउँदछ (कम्तीमा पनि ४ वटा मानको आवश्यकता पर्दछ)।

वाक्य संरचना

KURT(Number1; Number2; ...; Number30)

Number1, Number2, ..., Number30 are numeric arguments or ranges representing a random sample of distribution.

उदाहरण

=KURT(A1;A2;A3;A4;A5;A6)

LARGE

ले Rank_c-th सबभन्दा ठूलो डेटा सेटमा सबभन्दा ठूलो मान फर्काउँदछ ।

वाक्य संरचना

LARGE(डेटा; Rank_c)

डेटा डेटाको कक्ष दायरा हो ।

Rank_c दर्जा मिलाउने मान हो ।

उदाहरण

=LARGE(A1:C50;2) ले A1:C50 मा भएको दोस्रो सबभन्दा ठूलो मान दिन्छ।

LOGINV

लगनर्मल वितरणको विपरित फर्काउँदछ ।

वाक्य संरचना

LOGINV(सङ्ख्या; मीन; STDEV)

सङ्ख्या यो सम्भाव्याता मान हो जुन विपरित मानक लघुगणकिय वितरणका लागि गणना गरिन्छ ।

मीन मानक लघुघणकिय वितरणको सङ्ख्यात्मक मीन हो ।

STDEV मानक लघुगणकीय वितरणको स्टाण्डर्ड डेभियसन हो ।

उदाहरण

=LOGINV(0.05;0;1) ले ०.१९३०४०८१६७ दिन्छ।

LOGNORMDIST

लगनर्मल वितरणको प्रतिलोम फर्काउँदछ।

This function is identical to LOGINV and was introduced for interoperability with other office suites.

वाक्य संरचना

NORMINV(सङ्ख्या; मीन; STDEV)

सङ्ख्या यो सम्भाव्याता मान हो जुन विपरित मानक लघुगणकिय वितरणका लागि गणना गरिन्छ ।

मीन मानक लघुघणकिय वितरणको सङ्ख्यात्मक मीन हो ।

STDEV मानक लघुगणकीय वितरणको स्टाण्डर्ड डेभियसन हो ।

उदाहरण

=LOGNORM.INV(0.05;0;1) ले ०.१९३०४०८१६७ दिन्छ।

LOGNORMDIST

लगनर्मल वितरणको मानहरू फर्काउँछ।

वाक्य संरचना

LOGNORMDIST(सङ्ख्या; मीन; STDEV)

सङ्ख्या सम्भाव्यता मान हो जुन मानक लघुगणकिय वितरणका लागि गणना गर्नु पर्दछ ।

मीन मानक लघुगणकिय वितरणको मीन मान हो ।

STDEV मानक लघुगणकीय वितरणको स्टाण्डर्ड डेभियसन हो ।

Cumulative (वैकल्पिक) = 0 ले घनत्व प्रकार्य गणना गर्छ, Cumulative = 1 ले वितरण गणना गर्छ।

उदाहरण

=LOGNORMDIST(0.1;0;1) ले 0.01 फर्काउँछ।

LOGNORMDIST

ले लगनर्मल वितरणको मानहरू फर्काउँछ।

वाक्य संरचना

LOGNORMDIST(सङ्ख्या; मीन; STDEV)

सङ्ख्या सम्भाव्यता मान हो जुन मानक लघुगणकिय वितरणका लागि गणना गर्नु पर्दछ ।

मीन मानक लघुगणकिय वितरणको मीन मान हो ।

STDEV मानक लघुगणकीय वितरणको स्टाण्डर्ड डेभियसन हो ।

Cumulative(आवश्यक) = 0 ले घनत्व प्रकार्य गणना गर्छ, Cumulative = 1 ले वितरण गणना गर्छ।

उदाहरण

=LOGNORM.DIST(0.1;0;1;1) ले 0.0106510993 फर्काउँछ।

SMALL

डेटा सेटमा सबभन्दा सानोमान Rank_c-th फर्काउँदछ ।

वाक्य संरचना

SMALL(Data; Rank_c)

डेटा डेटाको कक्ष दायरा हो ।

Rank_c मानको दर्जा हो ।

उदाहरण

=SMALL(A1:C50;2) ले A1:C50 मा भएको दोस्रो सबभन्दा सानो मान दिन्छ।