तथ्याङ्कीय प्रकार्य खण्ड दुई

F.DIST.RT

F वितरणको विपरित दाँया ​टेल फर्काउँछ।

वाक्य संरचना

FDIST(सङ्ख्या; degrees_freedom_1; degrees_freedom_2)

सङ्ख्या मान हो जुन F वितरणका लागि गणना गर्नु पर्दछ ।

degrees_freedom_1नुमेरेटरमा F वितरणको स्वतन्त्रको डिग्रीहरू हो ।

degrees_freedom_2 डिनोमिनेरेटरमा F वितरणको स्वतन्त्रको डिग्रीहरू हो ।

उदाहरण

=FDIST.RT(0.8; 8; 12)ले 0.6143396437 दिन्छ।

F.INV.RT

F वितरणको विपरित दाँया ​टेल फर्काउँछ।

वाक्य संरचना

FINV(सङ्ख्या; degrees_freedom_1; degrees_freedom_2)

सङ्ख्या सम्भाव्यता मान हो जसमा विपरित F वितरणका लागि गणना गर्नु पर्दछ ।

degrees_freedom_1F वितरणको न्युमेरेटर स्तन्त्र डिग्रीहरूको सङ्ख्या हो ।

degrees_freedom_2 F वितरणको डिनोमिनेटरटरमा स्तन्त्र डिग्रीहरूको सङ्ख्या हो ।

उदाहरण

=F.INV.RT(0.5;5;10) ले ०.९३१९३३१६०९ दिन्छ​।

FDIST

F वितरणको मानहरू गणना गर्दछ ।

वाक्य संरचना

FDIST(सङ्ख्या; degrees_freedom_1; degrees_freedom_2)

सङ्ख्या मान हो जुन F वितरणका लागि गणना गर्नु पर्दछ ।

degrees_freedom_1नुमेरेटरमा F वितरणको स्वतन्त्रको डिग्रीहरू हो ।

degrees_freedom_2 डिनोमिनेरेटरमा F वितरणको स्वतन्त्रको डिग्रीहरू हो ।

उदाहरण

=FDIST(0.8;8;12) ले ०.६१ दिन्छ।

FDIST

F distribution ले बायाँ पुच्छार को मानहरु गणना गर्दछ।

वाक्य संरचना

FDIST(सङ्ख्या; degrees_freedom_1; degrees_freedom_2)

सङ्ख्या मान हो जुन F वितरणका लागि गणना गर्नु पर्दछ ।

degrees_freedom_1नुमेरेटरमा F वितरणको स्वतन्त्रको डिग्रीहरू हो ।

degrees_freedom_2 डिनोमिनेरेटरमा F वितरणको स्वतन्त्रको डिग्रीहरू हो ।

C = ० लेC = १ वितरण घनत्व प्रकार्य गणना गर्दछ ।

उदाहरण

=F.DIST(0.8;8;12;0) ले ०.७०९५२८२४९९ दिन्छ।

=F.DIST(0.8;8;12;1)ले ०.३८५६६०३५६३ दिन्छ।

FINV

F सम्भाव्य वितरणको विपरित फर्काउँदछ । F परीक्षणहरूका लागि क्रम अनुसार दुई फरक डेटा सेटहरू बीचको सम्बद्ध सेट गर् F वितरण प्रयोग गर्दछ ।.

वाक्य संरचना

FINV(सङ्ख्या; degrees_freedom_1; degrees_freedom_2)

सङ्ख्या सम्भाव्यता मान हो जसमा विपरित F वितरणका लागि गणना गर्नु पर्दछ ।

degrees_freedom_1F वितरणको न्युमेरेटर स्तन्त्र डिग्रीहरूको सङ्ख्या हो ।

degrees_freedom_2 F वितरणको डिनोमिनेटरटरमा स्तन्त्र डिग्रीहरूको सङ्ख्या हो ।

उदाहरण

=FINV(0.5; 5; 10) ०.९३ दिन्छ​।

FINV

संचयी F वितरणको विपरित फर्काउँछ। दुई फरक डेटा सेटहरू बीचको सम्बद्ध स्थापित गर्न F वितरण F परीक्षणहरूका लागि प्रयोग हुन्छ​।

वाक्य संरचना

FINV(सङ्ख्या; degrees_freedom_1; degrees_freedom_2)

सङ्ख्या सम्भाव्यता मान हो जसमा विपरित F वितरणका लागि गणना गर्नु पर्दछ ।

degrees_freedom_1F वितरणको न्युमेरेटर स्तन्त्र डिग्रीहरूको सङ्ख्या हो ।

degrees_freedom_2 F वितरणको डिनोमिनेटरटरमा स्तन्त्र डिग्रीहरूको सङ्ख्या हो ।

उदाहरण

=F.INV(0.5;5;10)ले ०.९३१९३३१६०९ दिन्छ​।

FISHER

xका लागि फिशर् रूपान्तरण फर्काउँदछ । सिर्जना गरिएका प्रकार्यहरू सामान्य वितरणमा बन्द गर्दछ ।

वाक्य संरचना

FISHER(सङ्ख्या)

सङ्ख्या रूपान्तण गर्नुपर्ने मान हो ।

उदाहरण

=FISHER(0.5) ले ०.५५ दिन्छ।

FISHERINV

xका लागि फिशर रूपान्तरणको विपरित फर्काउँदछ । र सिर्जना गरिएका प्रकार्यहरू सामान्य वितरणमा बन्द गर्दछ ।

वाक्य संरचना

FISHERINV(सङ्ख्या)

सङ्ख्यामान हो जसमा झेलेका विपरित रूपान्तरणमा हुन्छ ।

उदाहरण

=FISHERINV(0.5) ले ०.४६ दिन्छ।

FTEST

F परीक्षणको परिणाम फर्काउँदछ ।

वाक्य संरचना

FTEST(Data_1; Data_2)

Data_1पहिलो रेकर्ड एरे हो ।

Data_2 दोस्रो रेकर्ड एरे हो ।

उदाहरण

=FTEST(A1:A30; B1:B12) तिनीहरूको भेरियन्समा दुई डेटा सेटहरू फरक हुन्छने र दुई मध्ये एक गणना गर्दछ जसमा दुवै सेटहरू एउटै जम्मा जनसङ्ख्याबाट सम्भाव्यता फर्काउँदछ।

FTEST

F परीक्षणको परिणाम फर्काउँदछ ।

वाक्य संरचना

FTEST(Data_1; Data_2)

Data_1पहिलो रेकर्ड एरे हो ।

Data_2 दोस्रो रेकर्ड एरे हो ।

उदाहरण

=F.TEST(A1:A30;B1:B12) तिनीहरूको भेरियन्समा दुई डेटा सेटहरू फरक हुन्छने र सम्भाव्यता फर्काउँदछने दुई मध्ये एक गणना गर्दछ जसमा दुवै सेटहरू एउटै जम्मा जनसङ्ख्याबाट आएका हुन्छन् ।

GAMMA

Returns the Gamma function value. Note that GAMMAINV is not the inverse of GAMMA, but of GAMMADIST.

वाक्य संरचना

सङ्ख्या मान हो जुन गामा वितरणका लागि गणना गर्नु पर्दछ ।

GAMMADIST

गामा वितरणको मानहरू फर्काउँदछ ।

The inverse function is GAMMAINV.

वाक्य संरचना

GAMMADIST(सङ्ख्याहरू; अल्फा; बेटा; C)

सङ्ख्या मान हो जुन गामा वितरणका लागि गणना गर्नु पर्दछ ।

अल्फा गामा वितरणको परामिति अल्फा हो ।

Beta is the parameter Beta of the Gamma distribution.

C = ० लेC = १ वितरण घनत्व प्रकार्य गणना गर्दछ ।

उदाहरण

=GAMMADIST(2;1;1;1) ले ०.८६ दिन्छ।

GAMMADIST

ले गामा वितरणको मान फर्काउँछ।

The inverse function is GAMMAINV or GAMMA.INV.

This function is identical to GAMMADIST and was introduced for interoperability with other office suites.

वाक्य संरचना

GAMMADIST(सङ्ख्याहरू; अल्फा; बेटा; C)

सङ्ख्या मान हो जुन गामा वितरणका लागि गणना गर्नु पर्दछ ।

अल्फा गामा वितरणको परामिति अल्फा हो ।

Beta is the parameter Beta of the Gamma distribution.

C = ० लेC = १ वितरण घनत्व प्रकार्य गणना गर्दछ ।

उदाहरण

=GAMMA.DIST(2;1;1;1) ले ०.८६ दिन्छ।

GAMMAINV

गामा संचिति वितरणको विपरित फर्काउँदछ । यो प्रकार्यले तपाईँंलाई फरक वितरण सहित चलहरू खोज्नका लागि अनुमति दिन्छ ।

वाक्य संरचना

GAMMAINV(सङ्ख्या; अल्फा;बेटा)

सङ्ख्यासम्भाव्यतामान हो जुन विपरित गामा वितरण गणना गर्नु पर्दछ ।

अल्फा गामा वितरणको परामिति अल्फा हो ।

बेटागामा वितरणको परामिति बेटा हो ।

उदाहरण

=GAMMAINV(0.8;1;1) ले १.६१ दिन्छ ।

GAMMAINV

GAMMADIST गामा संचिति वितरणको विपरित फर्काउँदछ । यो प्रकार्यले तपाईँंलाई फरक वितरण सहित चलहरू खोज्नका लागि अनुमति दिन्छ ।

This function is identical to GAMMAINV and was introduced for interoperability with other office suites.

वाक्य संरचना

GAMMAINV(सङ्ख्या; अल्फा;बेटा)

सङ्ख्यासम्भाव्यतामान हो जुन विपरित गामा वितरण गणना गर्नु पर्दछ ।

अल्फा गामा वितरणको परामिति अल्फा हो ।

बेटागामा वितरणको परामिति बेटा हो ।

उदाहरण

=GAMMA.INV(0.8;1;1) ले १.६१ दिन्छ।

GAMMALN

गामा प्रकार्यको प्राकृतिक लघुगणक फर्काउँदछ: G(x).

वाक्य संरचना

GAMMALN(सङ्ख्या)

सङ्ख्या मान हो जुन प्राकृतिक लघुगणकका लागि गामा प्रकार्य गणना गर्नु पर्दछ ।

उदाहरण

=GAMMALN(2) ले ० दिन्छ।

GAMMALN.PRECISE

गामा प्रकार्य:G(x)को प्राकृतिक लघुगणक फर्काउँदछ ।

वाक्य संरचना

GAMMALN.PRECISE(Number)

सङ्ख्या मान हो जुन प्राकृतिक लघुगणकका लागि गामा प्रकार्य गणना गर्नु पर्दछ ।

उदाहरण

=GAMMALN.PRECISE(2)ले ० दिन्छ।

GAUSS

ले मानक सामान्य मानक संचिति वितरण फर्काउँदछ ।

It is GAUSS(x)=NORMSDIST(x)-0.5

वाक्य संरचना

GAUSS(सङ्ख्या)

सङ्ख्या मान हो जुन गामा वितरणका लागि गणना गर्नु पर्दछ ।

उदाहरण

=GAUSS(0.19) = 0.08

=GAUSS(0.0375) = 0.01

GEOMEAN

एउटा नमूनाको ज्यामितिय मान फर्काउँदछ.

वाक्य संरचना

GEOMEAN(Number1; Number2; ...; Number30)

Number1, Number2, ..., Number30 are numeric arguments or ranges that represent a random sample.

उदाहरण

=GEOMEAN(23;46;69) = ४१.७९ । त्यसकारण यस अनियमित नमूनाको ज्यामितीय अर्थ मान ४१.७९ हुन्छ​।

HARMEAN

डेटा सेटको हार्मोनिक मीन फर्काउँदछ ।

वाक्य संरचना

HARMEAN(Number1; Number2; ...; Number30)

Number1, Number2, ..., Number30 are up to 30 values or ranges, that can be used to calculate the harmonic mean.

उदाहरण

=HARMEAN(23;46;69) = 37.64। त्यसकारण यस यादृच्छिक नमूनाको हरात्मक मध्य 37.64 हो।

HYPGEOMDIST

हाईपरजियोमेट्रिक वितरण फर्काउँदछ ।

वाक्य संरचना

HYPGEOMDIST(X; N_sample;सफलताहरू; N_population)

X अनियमित नमूना सम्पादित परिणामहरूको सङ्ख्या हो ।

N_sample अनियमित नमूनाको साइज हो ।

सफलताहरू जम्मा जनसङ्ख्यामा परिणामहरूको सम्भाव्य सङ्ख्या हो ।

N_population जम्मा जनसङ्ख्याको साइज हो ।

उदाहरण

=HYPGEOMDIST(2;2;90;100) ले 0.81 दिन्छ​। यदि बटर्ड टोस्टहरूको १०० टुक्राहरू मध्ये ९० टुक्रा टेवलबाट भुईमा बटर्ड साइड पहिले छुने गरि खस्छ​ जसमा यदि बर्टड टोस्टको २ टुक्रा टेवलबाट खसाइन्छ​ भने, दुबै बटर्ड साइड पहिले छुने गरि खस्ने सम्भावना ८१% हुन्छ​।

HYPGEOMDIST

हाईपरजियोमेट्रिक वितरण फर्काउँदछ।

वाक्य संरचना

HYPGEOMDIST(X; N_sample;सफलताहरू; N_population)

X अनियमित नमूना सम्पादित परिणामहरूको सङ्ख्या हो ।

N_sample अनियमित नमूनाको साइज हो ।

सफलताहरू जम्मा जनसङ्ख्यामा परिणामहरूको सम्भाव्य सङ्ख्या हो ।

N_population जम्मा जनसङ्ख्याको साइज हो ।

Cumulative : 0 or False calculates the probability density function. Other values or True calculates the cumulative distribution function.

उदाहरणहरू

=HYPGEOM.DIST(2;2;90;100;0) ले 0.8090909091 दिन्छ​। यदि बटर्ड टोस्टहरूको १०० टुक्राहरू मध्ये ९० टुक्रा टेवलबाट भुईमा बटर्ड साइड पहिले छुने गरि खस्छ​ जसमा यदि बर्टड टोस्टको २ टुक्रा टेवलबाट खसाइन्छ​ भने, दुबै बटर्ड साइड पहिले छुने गरि खस्ने सम्भावना ८१% हुन्छ​।

=HYPGEOM.DIST(2;2;90;100;1) yields 1.

TRIMMEAN

सीमान्तहरूमा डेटाको अल्फा प्रतिशत बिना डेटा डेटाको मीन फर्काउँदछ ।

वाक्य संरचना

TRIMMEAN(डेटा; अल्फा)

डेटा नमूनामा डेटाको एरे हो ।

अल्फा सीमान्त डेटाको प्रतिशत हो ।

उदाहरण

=TRIMMEAN(A1:A50; 0.1) ले A1: A50 मा मानहरूको 5 प्रतिशत उच्च मूल्यहरू र 5 प्रतिशत न्यूनतम मूल्यहरूलाई विचार नगरि संख्याहरूको औसत(मीन) मान गणना गर्छ। प्रतिशत सङ्ख्याहरूले निर्धारण गरिएका औसत(मीन) मानको मात्रमा सान्दर्भित गर्दछ, समान्डहरूको सङ्ख्यामा हुँदैन।

ZTEST

ले मानक वितरण सहित एउटा z परीक्षणको दुई-पृष्ठभाग मानहरू फर्काउँदछ ।

वाक्य संरचना

ZTEST(डेटा; सङ्ख्या; सिग्मा)

डेटा डेटा को एरे हो ।

सङ्ख्या परीक्षण गर्नुपर्ने मान हो ।

सिग्मा (वैकल्पिक)जम्मा जनसङ्ख्याको स्ट्याण्डर्ड डेभिएसन हो । यदि यो तर्कहरू हराईरहेको हुँदा प्रश्न प्रक्रियामा जाने छ स्ट्याण्डर्ड डेभिएसन । ।

See also the Wiki page.

=Z.TEST(A2:A20; 9; 2) returns the result of a z-test on a sample A2:A20 drawn from a population with known mean 9 and known standard deviation 2.